इमिग्रेशन अपडेट

विद्यार्थी भिसामा अमेरिका आउनेलाई अब सानो गल्तीका कारणपनि देशनिकाला र १० बर्षे प्रतिबन्ध

अमेरिकामा विद्यार्थी भिसामा आउनेहरुको सन्दर्भमा गैरकानुनी उपस्थीतिबारे परिवतर्न हुँदै गरेको नयाँ नियम के हो ? विद्यार्थी भिसामा अमेरिका आएका वा आउन चाहेका सबैले अवश्य हेरौं ।

अमेरिकामा विद्यार्थी भिसामा आएर नगदमा काम गर्नेलाई देशनिकाला र १० बर्षसम्मको प्रतिबन्ध लगाइने

अमेरिकामा विद्यार्थी भिसामा आएर समर लगायतका विदामा वा पढ्दा पढ्दै नगदमा काम गरेको पत्ता लागेमा पहिले चेतावनीपछिमात्र पनि छाडिन्थ्यो । अब देशनिकाला गरेर ३ देखि १० बर्षसम्मको प्रतिबन्ध लगाइने भएको

दलाललाई लाखौं बुझाएर आएका २८८ नेपाली अमेरिकी सिमानामा पक्राउ

सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्ने क्रममा अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सनले आर्थिक बर्ष २०१८ सुरु भएयता २८८ जना नेपालीहरुलाई पक्राउ गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा धेरै गतमार्चमा

ट्रम्पको अध्यागमन नीतिबिरुद्ध अमेरिकाभर प्रदर्शन (फोटो फिचर )

अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्नेहरुबिरुद्ध ट्रम्प प्रशासनले ल्याएको शुन्य सहनशीलता नीतिका कारण परिवारहरु बिच्छिन्न भएको भन्दै आज अमेरिकाभर ट्रम्पको अध्यागमन नीतिबिरुद्ध प्रदर्शनहरु भइरहेका छन् । वासिंटन डिसीमा प्रदर्शन सुरु

अमेरिकी अध्यागमनबारे पछिल्ला टपटेन समाचार

आइसका लागि १७ बर्ष काम गरेका अमेरिकी वकिललाई ४ बर्ष जेल अमेरिकामा देशनिकालाको आदेश पाएका नेपालीले पनि यसरी पाउनसक्छन् राहत (विशेष कुराकानी) अमेरिकी अदालतको नयाँ फैसला, देशनिकाला भएकाले समेत पाउनसक्छन्

अमेरिकामा देशनिकालाको आदेश पाएका नेपालीले पनि यसरी पाउनसक्छन् राहत (विशेष कुराकानी)

अमेरिकी सर्बोच्च अदालतलको एउटा फैसलाबाट अमेरिकामा देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत राहत पाउनसक्नेगरी एउटा मुद्दामा फैसला गरेपछि त्यसबाट नेपालीहरुले समेत फाइदा लिनसक्नेछन् । पेरेइरा भर्सेस सेसनको मुद्दामा सर्बोच्चले

नेपालमा मानवतस्करीको अवस्था जस्ताको तस्तै रहेको अमेरिकी विदेशमन्त्रालयको रिपोर्ट

अमेरिकी सरकारको विदेश मन्त्रालयले मानव तस्करी सम्बन्धी एक रिपोर्ट सावैजनिक गर्दै नेपाल सरकारले मानव तस्करीको उन्मुलनका लागि न्युनतम मापदण्ड पूरा गर्न नसकेको जनाएको छ । तर सरकारले यसका लागि उल्लेख्य

अमेरिकाको जन्मदिनमा १४ हजारलाई नागरिकता दिइने, अमेरिकी नागरिकता लिने नेपाली ३५ हजार बढी

अमेरिकाको २४२ औं जन्मदिन जुलाई ४ लाई भब्यरुपमा मनाउने तयारी भइरहेको छ । स्वतन्त्रताको घोषणा भएको यो दिनलाई युएससीआईएसले विगतका बर्षहरुमा जस्तै नागरिकता प्रदान गर्ने उत्सवहरु गरेर मनाउँदैछ । २४२

अमेरिकी अदालतको नयाँ फैसला, देशनिकाला भएकाले समेत पाउनसक्छन् ग्रिनकार्ड

अमेरिकी सर्बोच्च अदालतलको एउटा फैसलाबाट अमेरिकामा देशनिकालाको आदेश पाएका वा देशनिकाला भइसकेकाहरुले समेत राहत पाउनसक्ने देखिएको छ । पेरेइरा भर्सेस सेसनको मुद्दामा सर्बोच्चले गरेका फैसलापछि अमेरिकामा देशनिकालाको प्रकृयामा रहेका हजारौंले

३० दिनभित्र परिवार एकजुट गराउन अमेरिकी सरकारलाई अदालतको आदेश

सिमाक्षेत्रबाट हिराशतमा लिइएका कागजपत्रविहिनहरुका परिवारलाई ३० दिनभित्र एकजुट गराउन अदालतले अमेरिकी सरकारलाई आदेश दिएको छ । क्यालिफोर्नियाको सान डिएगोका संघीय न्यायाधिसले अमेरिकन सिभिल लिबर्टीज युनियनको अनुरोधमा त्यस्तो आदेश दिएका हुन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com