इमिग्रेशन अपडेट

अध्यागमनको छापामा न्युजर्सीमा ३७ कागजपत्रविहिन पक्राउ

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले न्युजर्सीमा ३७ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । शुक्रबार सकिएको पाँचदिने अपरेशनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको आइसले जनाएको छ । अपरेशनका क्रममा पहिले नै

युएससीआईएसले थप कागजात पेश गर्ने अवशर नदिई ग्रिनकार्ड आवेदन अस्वीकार गर्नसक्ने

ग्रिनकार्ड लगायतका कैयन आवेदनमा अमेरिकी सरकारको युएससीआईएसले थप कागजात पेश गर्न आवेदकलाई मौका दिने गरेकोमा अब त्यस्तो मौका नदिइकनै आवेदनहरु अस्वीकार गर्न सक्ने भएको छ । आगामी सेप्टेम्बर ११ देखि

ट्रम्प प्रशासनबाट एसाइलमबारे नयाँ निर्देशिका जारी, शरण खोज्ने अझ धेरैलाई फिर्ता पठाइने

अमेरिकी सरकारले बुधबार एसाइलमबारे नयाँ निर्देशिका जारी गरेको छ । क्रेडिबल फियर, रिजनेवल फियर, एसाइलम र रिफ्युजी दाबीबारे युएससीआईएसले एसाइलम आवेदकको अन्तरवार्ता लिने अफिसरहरुलाई नयाँ निर्देशिका जारी गरेको हो ।

बर्मा र लाओसका सरकारी अधिकारीलाई अमेरिकी भिसा प्रतिबन्ध

अमेरिकी सरकारले बर्मा र लाओसका सरकारी अधिकारीहरुमाथि भिसा प्रतिबन्ध लगाएको छ । अमेरिकाबाट देशनिकाला हुने बर्मा र लाओसका नागरिकलाई ती देशले फिर्ता लिनमा अमेरिकासँग समन्वय नगरेको भन्दै भिसा प्रतिबन्ध लगाइएको

अमेरिकाबाट देशनिकालाको प्रकृयाका मापदण्डमा थप

ट्रम्प प्रशासनले अमेरिकाबाट देशनिकालाका प्रकृयाका थप मापदण्डहरु तय गरेको छ । सरकारले देशनिकालाको प्रकृया सुरु गर्ने सुचना नोटिस टु अपियरका नयाँ मापदण्डहरु तय गरेको हो । नोटिस टु अपियर अध्यागमन

अमेरिकामा २१ दिनमा एसाइलम अन्तरवार्ता गरेपनि ब्याकलग जस्ताको तस्तै

अमेरिकी सरकारको युएससीआईएसले अहिले एसाइलम आवेदकको अन्तरवार्ता २१ दिनमा गर्दै आएपनि ब्याकलग भने जस्ताको तस्तै रहेको युएससीआईएसकै रिपोर्टले देखाएको छ । रिपोर्ट अनुशार जनवरीको अन्तिममा पेन्डिङ एसाइलमहरु ३ लाख १३

खसोखास टपटेन : अमेरिकी अध्यागमनबारेका पछिल्ला समाचार

दलाललाई लाखौं बुझाएर आएका २८८ नेपाली अमेरिकी सिमानामा पक्राउदेखि गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आउनेलाई शरण नदिने नियमका तयारी सम्मका खबरहरु आएका छन् । कतै तपाईले कुनै खबर छुटाउनुभएको त

अमेरिकी सिमाक्षेत्रमा बिछोडिएका बालबालिकाका बाबुआमा निर्धारण गर्न डीएनए परिक्षण

सिमाक्षेत्रबाट अमेरिका छिर्ने कागजपत्रविहिनहरुका बालबालिकाहरुलाई बाबुआमाबाट अलग राखिएको भन्दै विरोध भएकोमा वास्तविक बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु गरिएको छ । बालबालिकालाई बाबुआमासँग भेटाउनु अगाडि वास्तविक बाबुआमा भए नभएको सुनिश्चित

शरण खोज्ने र कागजपत्रविहिनलाई लामो प्रकृयाविनै देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग

स्वतन्त्रता दिवसको भोलिपल्टै बिहिबार विहान लगातार तीनवटा ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै लामो प्रकृयाविनै शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् ।

ओबामा प्रशासनबाट परमाणु सम्झौताको बेला २५ सय इरानीलाई अमेरिकी नागरिकता !

फक्स न्युजमा प्रकाशित एउटा शंकास्पद रिपोर्टमा ओबामा प्रशासनले इरानसँगको सम्झौताको बेलामा २५ सय इरानीहरुलाई अमेरिकी नागरिकता दिएको दाबी गरिएको छ । एकजना इरानी नेता तथा सांसदलाई उद्धृत गर्दै नागरिकता पाउनेहरु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com