इमिग्रेशन अपडेट

एसाइलमका आधारमा दिइएका कैयन वर्क परमिटमा त्रुटी, फिर्ता बुझाउन आग्रह

एसाइलमका आधारमा दिइएका सयौं वर्क परमिटहरुमा युएससीआईएसले त्रुटी गरेको छ । एसाइलम र रिमुभल वीथहोल्डका लागि दिइएका आई ५८९ आवेदनका आधारमा जारी गरिएका झण्डै ८ सय वर्क परमिटमा त्रुटी भएको

अमेरिकी ग्रिनकार्ड प्रकृया इतिहासमै सबैभन्दा ढिलो

अमेरिकी ग्रिनकार्डको प्रकृया अहिलेसम्मकै इतिहासमा सबैभन्दा ढिलो भएको अमेरिकी सरकारको युएससीआईएसको तथ्यांकले देखाएको छ । विगतका बर्षहरुसँगको तुलनामा ग्रिनकार्डको प्रकृयामा सबैभन्दा ढिलो चालु आर्थिक बर्षमा भइरहेको देखिएको छ । एसाइलम

सिमाबाट छिरेका ६ हजार कागजपत्रविहिन बालबालिका अमेरिकी सरकारसँग सम्पर्कविहिन

सिमाक्षेत्रबाट प्रवेश गरेका झण्डै ६ हजार कागजपत्रविहिन बालबालिकाहरुसम्मको पहुँच अमेरिकी सरकारले गुमाएको छ । सिमाक्षेत्रबाट प्रवेश गरेका कागजपत्रविहिन बालबालिकाहरु स्पोन्सरलाई बुझाइसकेपछि स्पोन्सर र बालबालिकाहरु नै सरकारसँग सम्पर्क विहिन भएपछि उनीहरुसम्मको

मासिक कति नेपालीले पाइरहेका छन् अमेरिकाको भिजिटर भिसा ?

अमेरिकाको भिजिटर भिसा बी वान बी टु पाउन निकै मुस्किल हुने गरेको कैयन नेपालीहरुको गुनासो छ । तर हरेक महिना ठूलो संख्यामा नेपालीहरुले भिजिटर भिसा पाउने गरेको अमेरिकी सरकारको तथ्यांकले

कागजपत्रविहिन बालबालिकालाई बाबुआमाबाट नछुट्याउन ट्रम्पको आदेश

अमेरिकी सिमाक्षेत्रमा बढेको तनावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले सिमाक्षेत्रमा कागजपत्रविहिन आप्रवासी परिवारलाई एकसाथ राख्ने समेत स्पष्ट पारेका छन् । ट्रम्पले परिवारहरु

अमेरिकालाई शरणार्थी शिविर बन्न नदिइने ट्रम्पको भनाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई शरणार्थी र आप्रवासी शिविर बन्न नदिइने बताएका छन् । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भने – ‘अमेरिका आप्रवासीको शिविर बन्ने छैन । न त अमेरिका शरणार्थी

टीपीएस सकिनु अगाडि अपनाउनुपर्छ यस्ता उपाय : खगेन्द्र जीसी, कानुन व्यवसायी

नेपालीका लागि अमेरिकी सरकारले दिएको टीपीएस सुविधा किन थपिएन होला ? नेपालको काँचो टीपीएसलाई पाक्नु भन्दा अगाडि नै निमोठ्ने प्रयास भएको हो । अमेरिकामा बस्ने नेपालीहरुले लागेपुगेसम्म टीपीएसको अवधि थपाउन

टीपीएसमा रहेका यस्ता नेपालीले पाउनसक्छन् लेबर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड : केशवराज सेडाई, कानुन व्यवसायी

टीपीएस पाएका नेपालीहरु टीपीएसको अवधि नथपिएपछि देशनिकाला हुनबाट कसरी बच्ने ? टीपीएस नविकरण हुनेमा हाम्रो आशा थियो । तर त्यो आशा पूरा भएन । विभिन्न खालका राजनीतिक उद्देश्यहरुका कारण त्यो

कोटा प्रणालीको लक्ष्य न्याय दिनु होइन, देशनिकाला गर्नु हो : रमेश श्रेष्ठ, कानुन व्यवसायी

अध्यागमन न्यायाधिसले अक्टोबर १ पछि बर्षमा ७ सय केसहरु सकाउनुपर्ने कोटा दिइएको छ । यसले नेपालीका एसाइलमका केसलाई कस्तो असर पार्छ ? यसबारे थप जानकारी दिनुहुन्छ कि ? इमिग्रेशन केसहरु

टीपीएसको अवधि २०१९ को जुन २४ मा सकिदैछ, टीपीएसमा रहेकाले के गर्ने ?

खसोखासको प्रश्न टीपीएसको अवधि अब सन् २०१९ को जुन २४ मा सकिदैछ । अब यो अवस्थामा टीपीएसमा रहेका नेपालीहरुले के गर्ने ? कानुन व्यवसायी खगेन्द्र जीसीको जवाफ हो, सन् २०१९

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com