२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

नयाँ के छ

25,201 समाचार · पेज 95

१६ चैत्र २०८०, शुक्रबार

कोलकाताले बैंग्लोरलाई ७ विकेटले हरायो, विराट कोहलीको अर्धशतक छायामा

आईपीएल २०२४ को १० औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गरेको छ ।…

१५ चैत्र २०८०, बिहिबार

घरेलु मैदानमा राजस्थानको लगातार दोस्रो जीत, नवौं खेलमा दिल्ली १२ रनले पराजित

रियान परागको अर्धशतकपछि बलरको उत्कृष्ट प्रदर्शनका कारण इन्डियन प्रिमियर लिग २०२४ को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई…

१५ चैत्र २०८०, बिहिबार

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ…

१४ चैत्र २०८०, बुधबार

आईपीएल–२०२४ मा हैदरावादको पहिलो जीत, मुम्बईं इन्डियन्स ३१ रनले पराजित

इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । टस हारेर पहिले…

१४ चैत्र २०८०, बुधबार

हैदरावादले आईपीएलमा अहिले सम्मकै ठूलो स्कोर बनायो, मुम्बईलाई २७८ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई जितका लागि २७८ रनको लक्ष्य दिएको छ ।…

११ चैत्र २०८०, आइतबार

हर्षोल्लासका साथ मनाइयो होली पर्व, वसन्तपुर क्षेत्रमा विशेष उल्लास (तस्बिरमा हेर्नुहोस्)

आज फागु पूर्णिमा अर्थात् होली पर्व । हिमाली र पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । एक…

११ चैत्र २०८०, आइतबार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भन्छन्- ‘पुटिन मस्को आक्रमणको दोष युक्रेनलाई दिन चाहन्छन्’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको लागि आफ्नो देशलाई दोष दिन…

१० चैत्र २०८०, शनिबार

आईपीएल-२०२४ को तेस्रो खेलमा कोलकाताले हैदराबादलाई ४ रनले हरायो

इन्डियन प्रिमियर लिग- २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई ४ रनले…

१० चैत्र २०८०, शनिबार

कोलकाताले हैदरावादलाई दियो जीतको लागि २०९ रनको लक्ष्य, रसेलले बनाए ६४ रन

इन्डियन प्रिमियर लिग- २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई जितको लागि २०९…

१० चैत्र २०८०, शनिबार

टी-२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बने विराट कोहली

रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका…