हर्षोल्लासका साथ मनाइयो होली पर्व, वसन्तपुर क्षेत्रमा विशेष उल्लास (तस्बिरमा हेर्नुहोस्)


प्रकाशित मिति : चैत्र ११, २०८० आईतबार

आज फागु पूर्णिमा अर्थात् होली पर्व । हिमाली र पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाइएको छ । असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

वसन्तपुरमा होली मनाउनका स्वेदशी तथा विदेशी पर्यटकहरुको घुइँचो लागेको थियो ।

तस्वीरमा हेरौं, फागुपूर्णिमाको दिन काठमाडौँको हनुमानढोका दरबार क्षेत्र, वसन्तपुरमा रङ्गले रङ्गिएका सर्वसाधरणको घुइँचो ।

तस्वीरहरु : राससबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com