
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा सोमबार बिहान हिँडिरहेका बेला अचानक बेहोस भई लडेका एक अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्स रहेका छन् । बिहान

नेपालको पर्यटन क्षेत्र महामारीपछिको पुनरुत्थानबाट माथि उठ्दै दिगो वृद्धितर्फ अघि बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा उत्साहजनक आगमन दर्ज गर्दै कुल १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक नेपाल

अमेरिकी डलर देखाएर सर्वसाधारणलाई प्रलोभनमा पारी लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का २६ वर्षीय सुनिल डुम्जन रहेका छन्

डलर साटिदिने प्रलोभनमा पारेर सर्वसाधारणको रकम तथा गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानमा डलर साट्ने बहानामा लुटपाट गरी फरार रहेका व्यक्तिहरूको खोजी गर्ने

नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल र अमेरिकाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै

फोटो पत्रकार दीपेन्द्र ढुङ्गानासहित चार जना पत्रकार ‘सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार २०८२’ बाट सम्मानित भएका छन् । एभिन्युज खबर टेलिभिजनले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उनीहरूलाई पुरस्कृत

उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन् । बिहीबार मन्त्रालयमा भएको नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँगको भेटवार्तामा उद्योगमन्त्री यादवले

अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहणमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेकी छिन् । नेपालस्थित अमेरिकी दूतावासले आइतबार काठमाडौंमा आयोजना गरेको ‘द एसेन्ट समिट’मा उपविदेशमन्त्री रोजर्सले अमेरिका

नेपालमा अधिकभन्दा अधिक थाई पर्यटक भित्र्याउने उद्देश्यले थाइल्याण्डको राजधानी ब्याङ्ककमा त्यहाँका पर्यटन व्यवसायीहरूबीच छलफल गरिएको छ । शुक्रबार गरिएको छलफलमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले नेपाल र थाइल्याण्डबीचको ऐतिहासिक,

पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा प्रदान गरेको छ । दूतावासले कोइम्ब्राको मरिन्हा दास ओन्दासमा दुईदिने
KHASOKHAS