यी मार्गबाट जाने नेपालीले पनि लिनुपर्छ भारतीय भिसा
चीन, हङकङ, मकाउ वा पाकिस्तानबाट यात्रा सुरु गरेर अथवा ती स्थानमा ट्रान्जिट हुँदै भारत प्रवेश गर्ने नेपाली नागरिकले वैध राहदानी र भारतीय भिसा लिनुपर्ने व्यवस्था भारतले बुधबार पुनः स्पष्ट पारेको छ। तर यो व्यवस्था…
