आईपीएल–२०२४ मा हैदरावादको पहिलो जीत, मुम्बईं इन्डियन्स ३१ रनले पराजित


प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार

इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईँले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन मात्रै बनाउन सक्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com