२४ घण्टाका टप स्टोरीहरु

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १४९को मृत्यु, मृत्यु हुनेमा नेपाली समेत

इथियोपियन एयरलाइन्सको आइतबार भएको विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ । एयरलाइन्सले १४९ यात्रुसहित ८ जना चालकदलमध्ये एक नेपाली पनि रहेको पुष्टि गरेको हो । एयरलाइन्सका अनुसार एक

अष्ट्रेलियामा ट्याक्स ठगी गर्ने भारतीय विद्यार्थीलाई दुई वर्षभन्दा बढीको जेल सजाय

अष्ट्रेलियामा ट्याक्स ठगी गर्ने एक भारतीय विद्यार्थीलाई दुई वर्षभन्दा बढीको जेल सजाय भएको छ । उनले १ लाख डलर भन्दा बढी ट्याक्स ठगी गरेको भेटिएको हो । थरुण लिक्की मेलबर्नमा

अष्ट्रेलियामा सार्वजनिक यातायातको भाडा १ डलर मात्र बनाउन एनएसडब्लु ग्रीनको प्रस्ताव

एनएसडब्लु ग्रीनले सार्वजनिक यातायातको भाडा १ डलर मात्र बनाउने प्रस्ताव गरेको छ । उसले निर्वाचनमा सार्वजनिक यातायातलाई सहज र नयाँ दिशामा लैजाने प्रतिबद्धताका साथ अगाडी बढ्ने बताइरहेको छ । जसअनुरुप,

पोर्चुगलमा झण्डै १० हजार नेपालीलाई पिआर

पोर्चुगलमा अहिलेसम्म झण्डै १० हजार नेपालीहरुलाई त्यहाँको सरकारले स्थायी बासिन्दाका रुपमा मान्यता प्रदान गरेको छ । द इमिग्रेशन एण्ड बोर्डर सर्भिस सेफका अनुशार अहिलेसम्म पोर्चुगलमा १० हजार नेपालीहरुलाई आवासीय हैसियत

अष्ट्रेलियाको सिड्नीमा फेरी एक नेपाली विद्यार्थी डुबेर बेपत्ता, खोजी कार्य जारि

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी डुबेर बेपत्ता भएका छन् । साथीहरुसंग रोयल नेशनल पार्क गएका उनी डुबेर बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । संचारमाध्यमहरु

जापानको नागोयामा एक सुत्केरी नेपाली महिलाको निधन

म्याग्दी राखु स्थायी घर भै रोजगारीको सिलसिलामा जापानको नागोयामा रहँदै आएकी प्रमिला दर्जीको बिहीबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको छ । १ महिना अगाडि सुत्केरी भएकी दर्जी ब्रेन ट्यूमरबाट

अष्ट्रेलियामा शताब्दीकै शक्तिशाली बाढी,२० हजार घर परिवार प्रभावित

अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । केही दिनदेखि अविरल वर्षा भइरहेको अष्ट्रेलियामा वर्षाका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको

अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाको लागि भारतमा एक बहिनीले गरिन् आफ्नै दाजुसंग विवाह

अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाको लागि भारतमा एक बहिनीले आफ्नै दाजुसंग विवाह गरेकी छिन् । भिसा प्रक्रिया सबै पूरा भएर भिसा पाएपछि उनीहरु हाल अष्ट्रेलियामा बसोवास गरिरहेका छन् । भारतको पन्जाबको एक

रुपन्देहीमा अवैध काठ सहित विद्यालय ब्यवस्थापन अध्यक्ष सहित छ जना पक्राउ

रुपन्देही जिल्ला वन कार्यालयले अवैध काठ सहित ज्ञानोदय आधारभूत विद्यालय कन्चन गा.पा.,५ पिपरीचापा रुपन्देहीका ब्यवस्थापन समिती अध्यक्ष सहित छ जना पक्राउ गरि हिरासतमा राखेको छ । पक्राउ पर्नेहरुमा वि.व्य.स. अध्यक्ष

वरिष्ठ कलाकार गणेश मुनालको निधन

वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका उनको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । निधन हुनुको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com