२७ कार्तिक २०८३, शुक्रबार| Friday, November 13, 2026

श्रोत केन्द्र

296 समाचार · पेज 20

कोरोना भाइरसको महामारीका कारण प्रभावितहरुका लागि विभिन्न अत्यावश्यक सुचना र जानकारीहरु यो पेजमा उपलब्ध छन् ।

२० भदौ २०७७, शनिबार

बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता एकदिन ढिलो हुने

आवेदकहरुले यो साताको बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता एकदिन ढिलो प्राप्त गर्ने भएका छन् । न्युयोर्क डिपार्टमेन्ट…

२४ श्रावण २०७७, शनिबार

साप्ताहिक ४ सय अघिल्लो हप्ताका लागि पनि दिइने, के छ आदेशमा थप ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम गुमाएकाहरुलाई साप्ताहिक ४ सय डलर प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।…

२१ श्रावण २०७७, बुधबार

पेचेक प्रोटेक्सन ऋणका लागि आवेदन दिने म्याद अगस्त ८ सम्म, ६० प्रतिशत पेरोलमा लगाए मिनाहा

पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको ऋणका लागि आवेदन दिने म्याद अगस्त ८ सम्ममात्र रहेको छ । शनिबारसम्म आवेदन दिनेहरुले…

१६ श्रावण २०७७, शुक्रबार

४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्यले तिरिदिने कार्यक्रमका लागि आवेदन म्याद थप

कम आम्दानी हुने न्युयोर्कबासीहरुको ४ महिनाको भाडाको हिस्सा न्युयोर्क राज्य सरकारले तिरिदिने कार्यक्रमका लागि गभर्नर एन्ड्रयु कुमोले आवेदन…

१४ श्रावण २०७७, बुधबार

हिल्स एक्ट पारित भए दोश्रो चरणको राहत चेक पहिलेको भन्दा झण्डै साढे २ करोड बढीले पाउने

रिपब्लिकनहरुले दोश्रो चरणको १२ सय डलरको राहत चेकको व्यवस्थासहित ल्याएको हिल्स एक्ट पारित भएमा पहिलो चरणमा भन्दा धेरैले…

१३ श्रावण २०७७, मंगलबार

पीपीपी वा ईआईडीएल सरकारी ऋण लिने सेल्फ इम्प्लोयडलाई तीन महत्वपूर्ण टिप्स

पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत वा इकोनोमिक इन्जुरी डिसास्टर लोन लिने सेल्फ इम्प्लोयडलाई अमेरिकाका चर्चित नेपाली सीपीए विराज रिजालले…

१० श्रावण २०७७, शनिबार

‘अमेरिकाबाहिर अड्केकाहरु अमेरिका आएर पुराना हप्ताका बेरोजगारी विमा रकम पाउनसक्ने’

कोरोनाको महामारीका कारण अमेरिकाबाहिर अड्केकाहरु अमेरिकामा आएर महामारी सुरु भएपछिका पुराना हप्ताका बेरोजगारी बिमा रकम वा महामारी बेरोजगारी…

९ श्रावण २०७७, शुक्रबार

वेरोजगारी विमाको अतिरिक्त ६ सय डलर पाउने यो नै अन्तिम हप्ता

वेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुले प्राप्त गर्दै आएको अतिरिक्त ६ सय डलर प्राप्त गर्ने यो…

७ श्रावण २०७७, बुधबार

विवरण ढाँटेर बेरोजगारी विमा रकम लिएमा पक्राउ गरेर मुद्दा चलाइने

विवरण ढाँटेर बेरोजगारी विमा रकम लिएमा पक्राउ गरेर मुद्दा चलाइने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । विदेशमा…

५ श्रावण २०७७, सोमबार

आज आउनुपर्ने बेरोजगार विमाको अतिरिक्त साप्ताहिक ६ सय आएन ? यस्तो छ कारण

न्युयोर्कमा बेरोजगार विमा वा महामारी बेरोजगारी सहायता रकम प्राप्त गरिरहेकाहरुले आज प्राप्त गर्नुपर्ने अतिरिक्त ६ सय डलर प्राप्त…