
नेपालमा हालै भेटिएको एउटा तालले विश्वकै उच्चस्थानको तालको रेकर्ड कायम गर्ने सम्भावना रहेको छ । नयाँ तालले विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको रेकर्ड तोड्ने देखिएको हो । तिलिचो ताल

विशेषगरी ललितपुरको नेवार समुदायको बौद्ध धर्माबलम्वीले यल पञ्चदान पर्व मनाएका छन्। दीपेन्द्र ढुंगानाको फोटो फिचर । श्रावण शुक्ल अष्टमीका दिन ललितपुरको विहारहरुमा विभिन्न दिपंकर बुद्धका मूर्ति, बसुन्धरा, करुणामयका मूर्तिहरु तथा शाक्य

नामसंगिती नृत्य नाटक एकविरुद्ध बौद्ध बज्रयान तथा माहायान अन्तर्गतको अभिन्न अंग हो । यस नृत्यनाटकलाई सस्कृतिविद् डा सत्यमोहनजोशीले लेखका हुन् भने नाटकलाई चन्द्रमान मुनिकारले निर्देशन गरेका छन् । गुँला पर्व

नागपञ्चमीको अवशरमा काठमाडौंको नागपोखरीमा मेला लागेको छ । खसोखासका लागि दीपेन्द्र ढुंगानाको फोटो फिचर ।

दीपेन्द्र ढुंगानाको फोटो फिचर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टर हरिसिद्धि ललितपुरको सहयोग तथा नेपाल क्यान्सर सहयोग समूहको आयोजनामा नेपालमै पहिलोपटक ‘सुदिप्त सुपर किड्स क्यान्सर सर्भाइभर रयाम्प वाक’ शनिबार सम्पन्न

स्थगित भएको करीब तीन दशकपछि ललितपुरको पाटनमा लाखे नाँच सुरु भएको छ। खसोखासका लागि दीपेन्द्र ढुंगानाको फोटो फिचर हरेक वर्षको घण्टाकर्ण चर्तुदशीका दिनदेखि इन्द्रजात्रासम्म विभिन्न स्थानमा लाखे नाच देखाउने परम्परा

काठमाडौंबाट करीब १० किलोमिटरको दूरीमा रहेको ‘झोर’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । ढुंगैढुंगाको बीचबाट झरझर बगिरहेको झरनाले त्यहाँ पुग्ने जो कोहीकालाई आकर्षित गर्छ । त्यहाँ घुम्न जाने जो कोही

हिन्दू धर्मालम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन् । यसदिन महिलाहरु भगवान शिवको ब्रत बस्ने गर्छन् । साउनको सोमबार हिन्दू महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन् । साउनको सोमबारमा

साउनले फेसन र शृंगारलाई फरक रंगमा पोत्ने गर्छ । यतिवेला हरियो, रातो, पहेंलो पहिरन लगाइन्छ । त्यस्तै रंगको संयोजन मिलाइन्छ, पोते र चुरामा पनि । त्यतीमात्र नभई हातभरी लगाउने मेहेन्दीको

गुरुपूर्णिमाको राति लागेको खण्डग्रास चन्द्रग्रहणको दृश्य नेपालबाट पनि निकै मनोरम देखियो । चन्द्रग्रहण बिहान १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेट जाँदा सम्म लागेको थियो । नेपालमा राति १
KHASOKHAS