Follow @khasokhasmag

गुँला पर्वमा सत्यमोहन जोशीको नामसंगिती नृत्य नाटक (फोटो फिचर)


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

नामसंगिती नृत्य नाटक एकविरुद्ध बौद्ध बज्रयान तथा माहायान अन्तर्गतको अभिन्न अंग हो । यस नृत्यनाटकलाई सस्कृतिविद् डा सत्यमोहनजोशीले लेखका हुन् भने नाटकलाई चन्द्रमान मुनिकारले निर्देशन गरेका छन् । गुँला पर्व चलिरहदा नेवार समूदायमा नामसंगिती पाठ गर्ने गरिन्छ । यसैगुँला पर्वका अवसरमा काठमाडौंमा नाँचघर जमलमा यो गीतिनाटक देखाइएको हो । दीपेन्द्र ढुंगानाको फोटो फिचर ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com