गुँला पर्वमा सत्यमोहन जोशीको नामसंगिती नृत्य नाटक (फोटो फिचर)


प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार

नामसंगिती नृत्य नाटक एकविरुद्ध बौद्ध बज्रयान तथा माहायान अन्तर्गतको अभिन्न अंग हो । यस नृत्यनाटकलाई सस्कृतिविद् डा सत्यमोहनजोशीले लेखका हुन् भने नाटकलाई चन्द्रमान मुनिकारले निर्देशन गरेका छन् । गुँला पर्व चलिरहदा नेवार समूदायमा नामसंगिती पाठ गर्ने गरिन्छ । यसैगुँला पर्वका अवसरमा काठमाडौंमा नाँचघर जमलमा यो गीतिनाटक देखाइएको हो । दीपेन्द्र ढुंगानाको फोटो फिचर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com