हाम्रो नेपाल, राम्रो नेपाल

नेपाल सेन्टर अफ नर्थ क्यारोलाईना ( एनसीएनसी ) को अध्यक्ष पदमा रबिन्द्र कार्कीको उम्मेदवारी

नेपाल सेन्टर अफ नर्थ क्यारोलाईना ( एनसीएनसी ) को अध्यक्षमा समाजसेवी तथा व्यवशायी रबिन्द्र कार्कीले उम्मेदवारी दिनुहुने भएको छ । वर्तमान कार्यसमितिमा समेत बरिष्ठ उपाध्यक्ष रहनु भएका कार्की विगत लामो

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

संविधान दिवसका अवसरमा आज राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्नुभयो

८ दिन लामो ईन्द्रजात्राको आज अन्तिम दिन (फोटो फिचर )

८ दिन लामो ईन्द्रजात्राको आज अन्तिम दिन हो । ईन्द्रजात्राका अवशरमा खसोखासका लागि दीपेन्द्र ढुंगानाले लिएका केही तस्वीरहरु ।  

भैरवको मुखबाट जाँड र रक्सीको धारा, मुख थाप्नेको ओइरो

उपत्यकामा एक साता मनाइने इन्द्रजात्राको अवसरमा हनुमानढोकामा रहेको श्वेत भैरवको मुखबाट जाँडको धारा लगाइयो । प्रसादका लागि ठूलो संख्यामा महिला उपस्थित भएर जाँडको धारा मुखमा थापेका थिए । झण्डै १५

हनुमानढोकामा लिङ्गो ठड्याइयो, इन्द्रजात्रा शुरु

यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ । अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा

सप्तरंगी इन्द्रेणीको !

नुवाकोटको विदुरमा सोमबार बिहान देखिएको इन्द्रधनुषको सुन्दर दृश्य । तस्वीर :  नवदीप श्रेष्ठ  

विश्वकर्मा पूजा नजिकिदा कुपन्डोलमा मूर्तिकारलाई विश्वकर्मा प्रतिमा बनाउने चटारो

विश्वकर्मा पूजा प्रविधि र मेसिनरीहरूको पूजा गरी भगवान् विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भाद्र महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर),

तीजको दिनमा पशुपतिनाथ पुग्दा यस्तो देखियो (फोटो फिचर )

तीजको दिनमा पशुपतिनाथमा विहानैदेखि भींड लागेको थियो । खसोखासका लागि दीपेन्द्र ढुंगाना विहानैदेखि पशुपतिनाथ मन्दिर पुगेर त्यहाँका दृश्यहरु क्यामेरामा कैद गरेका छन् । केही छानिएका तस्वीरहरु खसोखासका पाठकका लागि ।

कुशे औंशीमा गोकर्ण पुग्दा (फोटो फिचर)

प्रत्येक बर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर आफुलाई जन्मदिने बुवालाई बिशेष सम्मान गरी मनाइँदैछ। भाद्र कृष्ण औंसीमा बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार

भक्तपुरका नेवार समुदायले मनाए पञ्चदान पर्व (फोटो फिचर)

भक्तपुरका नेवार समुदायले बुधबार पञ्चदान पर्व मनाएका छन् । हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा वौद्ध धर्मावलम्बी नेवार समुदायले पञ्चदान पर्व मनाउने गरेका छन् ।  यो दिनमा अन्न,

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com