Follow @khasokhasmag

हाम्रो नेपाल, राम्रो नेपाल

उहिलेको काठमाडौं (फोटो फिचर)

टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू ।

हिउँले घेरियो काठमाडौं

काठमाडौं उपत्यका हिउँले घेरिएको छ । गएरातीको हिमपातका कारण काठमाडौं वरपरका डाडाहरु हिउँले सेताम्मे भएका छन् । गएराती काठमाडौंमा बर्षा समेत भएको थियो । काठमाडौंमा रहनुभएका खसोखास सल्लाहकार लोक तिवारीले

अमेरिकी गभर्नरले भने – ‘प्रकृति र मानवियता दुवै हिसाबले नेपाल संसारकै सुन्दर देश’

नेब्रास्काका गर्भनर पिट रिकिट्सले नेपाल संसारकै सबैभन्दा सुन्दर देश भएको बताएका छन् । नेब्रास्काको राजधानी लिंकनस्थित गर्भनर कार्यलयमा पत्रकार किरण मरहट्ठासंग कार्यक्रम अमेरिकन भ्वाइसका लागी अन्तर्वार्ता दिदै गर्भनर पिटले भने

श्रीधरको क्यामेरामा पोखराको सूर्योदय, १७ तस्वीर जसले तपाईलाई मोहित पार्नेछ

संचारकर्मी श्रीधर पौडेलले पोखराको रुपाकोट रिसोर्टबाट सूर्योदयका सुन्दर दृश्यहरु आफ्नो क्यामेरामा कैद गरेका छन् । हामीले तपाई पाठकका लागि ती मनमोहक तस्वीरहरु प्रकाशित गरेका छौं ।  

पाेखरास्थित तालबाराही मन्दिरकाे आरती

पाेखरास्थित तालबाराही मन्दिरको आरती । फोटो : भूपेन्द्र थापा ।

मुस्ताङमा बुद्धमूर्तिमा हिउँको खादा

मुस्ताङमा निर्माण गरिएको नेपालको सबैभन्दा ठूलो बुद्धमूर्ति अहिले हिउँले घेरिएको छ । बुद्धमूर्तिमा परेको हिउँले गर्दा मूर्तिले सेतो खादा ओढेजस्तो देखिन्छ । यो बुद्धमूर्ति अमेरिका निवासी व्यवसायी सोनाम लामाको एकल

चन्द्रागिरीमा हिमपातपछि काठमाडौंबासीको ओइरो( फोटो फिचर)

२ दिन देखी लगातार वर्षा पछि शनिबार चन्द्रागिरीमा हिमपात भएपछि काठमाडौंबासीहरू त्यतातिर ओइरिए । खसोखासका ट्रेण्ड सम्पादक आशिष खनाल पनि त्यहाँ पुगेर त्यहाँको अवस्था तस्वीरमा कैद गरेका छन् ।

चन्द्रागिरीमा हिउँ !(फोटोफिचर)

पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भएको छ । मौसममा आएको बदलीसँगै काठमाण्डौको चन्द्रागिरी हिल्समा हिउँ परेको छ । पश्चिमी वायुको प्रभावका कारण मंगलबारदेखि नै उच्च

जुम्लामा तेस्रो पटक हिमपात, किसानहरू खुसीले झुमे

जुम्लामा पहिलो पटक मंसिर अन्तिममा हिउँ पर्‍यो। त्यो हिउँले जमिन पनि भिजेन। किसानहरुले जमिन भिजिहाल्छकी भनी आश गरेका थिए। तर, प्रशस्त मात्रामा किसानको अनुहार उज्यालो हुन पाएन। त्यो हिउँले केटाकेटी

पशुपालकको कथामा बनेको चलचित्र ‘गोपी’को टिमलाई भेटे कृषि मन्त्रीले

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले फिल्म ‘गोपी’को टिम सँग भेट्दै फिल्मप्रति आफ्नो ऐक्यवद्धता जनाएको भोलिपल्ट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले ‘गोपी’का कलाकार तथा निर्माता

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com