हिउँले घेरियो काठमाडौं - KHASOKHAS

हिउँले घेरियो काठमाडौं

काठमाडौं उपत्यका हिउँले घेरिएको छ । गएरातीको हिमपातका कारण काठमाडौं वरपरका डाडाहरु हिउँले सेताम्मे भएका छन् । गएराती काठमाडौंमा बर्षा समेत भएको थियो । काठमाडौंमा रहनुभएका खसोखास सल्लाहकार लोक तिवारीले खिच्नुभएका केही तस्वीरहरु ।

 

बिहिबार, फाल्गुन १६, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com