हिउँले घेरियो काठमाडौं


प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार

काठमाडौं उपत्यका हिउँले घेरिएको छ । गएरातीको हिमपातका कारण काठमाडौं वरपरका डाडाहरु हिउँले सेताम्मे भएका छन् । गएराती काठमाडौंमा बर्षा समेत भएको थियो । काठमाडौंमा रहनुभएका खसोखास सल्लाहकार लोक तिवारीले खिच्नुभएका केही तस्वीरहरु ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com