चन्द्रागिरीमा हिमपातपछि काठमाडौंबासीको ओइरो( फोटो फिचर)
प्रकाशित मिति : २६ माघ २०७५, शनिबार
२ दिन देखी लगातार वर्षा पछि शनिबार चन्द्रागिरीमा हिमपात भएपछि काठमाडौंबासीहरू त्यतातिर ओइरिए । खसोखासका ट्रेण्ड सम्पादक आशिष खनाल पनि त्यहाँ पुगेर त्यहाँको अवस्था तस्वीरमा कैद गरेका छन् ।









