चन्द्रागिरीमा हिमपातपछि काठमाडौंबासीको ओइरो( फोटो फिचर) - KHASOKHAS

चन्द्रागिरीमा हिमपातपछि काठमाडौंबासीको ओइरो( फोटो फिचर)

२ दिन देखी लगातार वर्षा पछि शनिबार चन्द्रागिरीमा हिमपात भएपछि काठमाडौंबासीहरू त्यतातिर ओइरिए । खसोखासका ट्रेण्ड सम्पादक आशिष खनाल पनि त्यहाँ पुगेर त्यहाँको अवस्था तस्वीरमा कैद गरेका छन् ।

शनिबार, माघ २६, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com