जाने होइन त झोर ? (फोटो फिचर )


प्रकाशित मिति : श्रावण ११, २०७६ शनिबार

काठमाडौंबाट करीब १० किलोमिटरको दूरीमा रहेको ‘झोर’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । ढुंगैढुंगाको बीचबाट झरझर बगिरहेको झरनाले त्यहाँ पुग्ने जो कोहीकालाई आकर्षित गर्छ ।

त्यहाँ घुम्न जाने जो कोही पर्यटकपनि आफूलाई त्यहीँ झरनामा झुम्न, रम्न र आनन्द नलिइकन फर्कन सक्दैनन् । त्‍यही भएर होला काठमाडौँ जिल्लाको झोर टोखा नगरपालिका अन्तर्गत रहेको यो झरना अहिले आकर्षणको केन्द्र बनेको छ । झोर झरनामा यतिबेला झुम्‍दै, रमाउँदै अनि आनन्द लिनेहरुको भीड छ ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका तस्वीर ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com