जाने होइन त झोर ? (फोटो फिचर )

काठमाडौंबाट करीब १० किलोमिटरको दूरीमा रहेको ‘झोर’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । ढुंगैढुंगाको बीचबाट झरझर बगिरहेको झरनाले त्यहाँ पुग्ने जो कोहीकालाई आकर्षित गर्छ ।

त्यहाँ घुम्न जाने जो कोही पर्यटकपनि आफूलाई त्यहीँ झरनामा झुम्न, रम्न र आनन्द नलिइकन फर्कन सक्दैनन् । त्‍यही भएर होला काठमाडौँ जिल्लाको झोर टोखा नगरपालिका अन्तर्गत रहेको यो झरना अहिले आकर्षणको केन्द्र बनेको छ । झोर झरनामा यतिबेला झुम्‍दै, रमाउँदै अनि आनन्द लिनेहरुको भीड छ ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका तस्वीर ।

Loading...

Loading...

 

Loading...

 


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...