साउने सोमबार (फोटो फिचर)

हिन्दू धर्मालम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन् । यसदिन महिलाहरु भगवान शिवको ब्रत बस्ने गर्छन् । साउनको सोमबार हिन्दू महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन् ।  साउनको सोमबारमा पशुपतिनाथ, झक्तपुरको डोलेश्वर, चितवनको देवघाट लगायतका शिवालयमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ । साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको थियो । खसोखासका लागि दिपेन्द्र ढुंगानाको फोटो फिचर ।

 

Loading...

Loading...

Loading...

Loading...


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...