साउने सोमबार (फोटो फिचर)


प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार

हिन्दू धर्मालम्बीहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन् । यसदिन महिलाहरु भगवान शिवको ब्रत बस्ने गर्छन् । साउनको सोमबार हिन्दू महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन् ।  साउनको सोमबारमा पशुपतिनाथ, झक्तपुरको डोलेश्वर, चितवनको देवघाट लगायतका शिवालयमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ । साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको थियो । खसोखासका लागि दिपेन्द्र ढुंगानाको फोटो फिचर ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com