नेपाल

तीन वर्षभित्रमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्रमा सबै सामुदायिक विद्यालयका भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा गरेका कामहरु सार्वजनिक गर्दै

काठमाडौँको चाडपर्व सुरक्षा : तीन हजार ३ सय ४३ प्रहरी परिचालन गर्ने

चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व

प्राधिकरणले चार महिनामा कमायो ७ अर्ब २० करोड, भदौमा कति ?

चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले रु दुई अर्ब ४२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ। देशभित्र खपत गरी बढी भएको २४ करोड

टिकटकमा बढ्न थाल्यो पाइरेसी, पछिल्लो समय झिँगेदाउ मारमा

-भेषराज कार्की (प्रदीप)/ गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ। भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ। प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका

फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

-नारायण ढुङ्गाना/ विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो। प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी

हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ : भाडामा वृद्धि, काठमाडौं-धनगढी भाडा १७ हजार

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन्। केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि

बझाङबासीका पीडा : ‘आकाश हेरेर सुत्ने समय यकिन हुन्छ’

-भूमिराज पिठातोली/ बझाङको खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्छन्। खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहन्छन्। राति मात्रै होइन, दिउँसो पनि झरी

अव्यवस्थित सहरीकरणले बढायो परनिर्भता

-शुरबहादुर सिंह/ दश वर्षअघिसम्म पनि तिला गाउँपालिका–४ जुम्लाको साँपुल्ली गाउँको उर्वर जमीनमा रैथाने अन्नबाली उत्पादन हुने गथ्र्यो । हिउँदे र वर्षे बालीले जताततै हरियाली दृश्य हेर्न पाइन्थ्यो । हिउँदमा जौ,

विदेशबाट घर फर्कंदा कुन-कुन सामान ल्याउँदा लाग्दैन भन्सार ?

त्यसो त चार्डपर्व सुरु भईसकेपछि विदेशीएका नेपालीहरु जन्मभूमीमा फर्कने जारी नै रहन्छ । विदेशीएका नेपालीहरुले नेपाल पक्रने क्रममा थुप्रै सामान बोक्ने र विमानस्थलमै छाड्नुपर्ने बाध्यता पनि अधिकांशको रहन्छ । नबुझिँ

निर्वाचनको खर्च विवरण नबुझाउने बालेन र हर्क साम्पाङलगायतका मेयरलाई जरिबाना

निर्वाचन आयोगले पालिका चुनाव–२०७९ अन्तर्गत खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण नबुझाएका उनीहरुको नाम सार्वजनिक गरेको आयोगले जनाएको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com