नेपाल

प्राविधिक मर्मतपछि जापानको नारिता उड्यो वाइडबडी जहाज

प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ । गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत रेन्डी बेरीबीच बिदाई भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेट गर्दै अध्यक्ष प्रचण्डले बेरीलाई

जब घडीमा ८:१५ बज्छ, त्यो देशका मानिसको मुटु काँप्छ, ‘अभागी घडी’को कथा

जापानको इतिहासमा ६ अगस्ट १९४५ कालो अक्षरले लेखिएको छ । कारण सारा संसारलाई थाहा छ, तर त्यो पीडा हिरोशिमाले मात्र महसुस गर्यो। करिब साढे चार हजार किलोग्राम तौलको युरेनियम गन

सशस्त्र युद्धमा बाबु आमा गुमाएकी अनिता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ । माओवादीले मङ्सिर ४ गतेको निर्वाचनका लागि शहीद परिवारसमेत रहनुभएका पोखरा–५ निवासी अनिता

जापानका लागि उडेको वाइडबडी जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो

जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार

करोडौंको बीचमा पनि आजभोली एक्लो महशुस हुन थालेको छ : प्रचण्ड (भिडियो)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजभोलि एक्लो महशुस हुन थालेको बताएका छन् । उनले जनयुद्धको बेला एक्लै जंगमा हिड्दा लाखौं मानिससँगै भएको अनुभुति हुने बताउँदै अहिले करोडौेंको

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?

नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक

काभ्रेमा अमेरिकन दूतावासको ‘बुक बस’ कार्यक्रम

काभ्रेका पाँच विद्यालयमा अमेरिकन दूतावासको सहयोगमा ‘बुक बस’ कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रम अवधिभर बुक बसले ती विद्यालयमा स्थानीय भाषा, कला, विज्ञान–प्रविधिबारे विविध कार्यशाला तथा किताब पठनपाठन आयोजना गरेको

नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुन्छ भन्नेमा विश्वस्त छुः पूर्वराष्ट्रपति डा.यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताउनुभएको छ । उक्त विधेयकका सम्बन्धमा राससले राखेको जिज्ञासामा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com