नेपाल

बायोग्यास प्लान्ट : फोहोर व्यवस्थापनसँगै जैविक मल र ऊर्जाको स्रोत

झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई

आईफोन १४ को युएस भर्सन नेपालमा चल्ने, शुक्रबारदेखि ई-सिम वितरण गर्दै टेलिकम, कसरी लिने?

भौतिक सिमकार्डविनाको आईफोन १४ को अमेरिकी भर्सन नेपालमा पनि चल्ने भएको छ । आईफोन १४ का अमेरिकी भर्सनहरु भौतिक सिमकार्ड राख्ने ट्रे विना नै आएकाले ती फोनहरु नेपालमा चल्ने नचल्नेबारे

महानगरले जय नेपाल हलको आगन खोतल्दा भेटियो टुकुचा खोला

काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको

मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न,

चिनियाँ नेता ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा

– रमेश लम्साल/ सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसक्नुभएको छ । भ्रमणको सन्देश कस्तो

फुटपाथ व्यापारीले घेरे काठमाडौं महानगर, भन्छन्- ‘चार्डपर्वको बेला रोजीरोटी खोसियो’

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । नेकपा एमाले निकट जिफन्टमा आबद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले बिहीबार विरोध प्रदर्शन

पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ

–खेमराज गौतम / विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित

जनताले माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहान्छन् : अध्यक्ष प्रचण्ड (भिडियो)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको लोकप्रिय बन्दै गएको बताएका छन् । उनले जनता माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहेको जिकिर गरे । प्रचण्डले

चिनियाँ नेता ली स्वदेश फर्किए

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु  भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ

आजदेखि दर्ता नभएका मोबाइल नचल्ने : नेपाल दुरसञ्चार प्राधिकरण

नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको बताएको छ । गैरकानुनी रुपमा नेपालमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com