
प्रदेश ५ सरकारले एक किलो सलह किरा समातेर ल्याउनेलाई २० रुपैयाँ दिने निर्णय छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीका अनुसार सलह किराले पुर्याउन सक्ने क्षति

राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ । सिंहको शुक्रबार राति ८८ वर्षको उमेरमा छाउनीस्थित निवासमा निधन भएको हो । सिंह लामो समयदेखि दमको

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि मदन जयन्ती तथा पर्सी असार १५ दहि चिउरा खाने

बाजुराको बूढीगङ्गा नगरपालिका– ४ बानेगाँउ बस्ने दीपा लुवार स्थानीय मेडिकलको औषधि सेवन गर्दा जोखिमा परेकी छिन् । परामर्श नलिइकन निजी मेडिकलबाट गर्भपतनको औषधि खाएकाले उनको ज्यान जोखिममा परेको हो ।

झण्डै तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर कायमै छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल खुलेका छैनन्, सभा, सम्मेलन र तामझामका साथ

नेपालमा सलह किरा प्रवेश गरेको छ । पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान सलह कीराका समूह देखिएको हो । बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएको कृषि

विपद् जोखिम न्यूनीकरण गर्न खोटाङमा सुरक्षा सचेतना अभियान शुरु गरिएको छ । वर्षायाम शुरु भएसँगै निम्तिने प्राकृतिक विपत्तिबाट सर्वसाधारणको जीउधनको रक्षा गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबारदेखि सुरक्षा सचेतना अभियान शुरु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा ज्यान गएको अस्पताल स्रोतले बताएको

मन्त्रीलाई पर्यो भने मात्रै साइवरको विषय सम्बोधन हुने कि सामान्य नागरिकका पनि उजुरी र मर्का हेरिन्छ भनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षा निकायसँग सांसदले जिज्ञासा राखे । प्रतिनिधिसभा

नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
KHASOKHAS