
नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्। भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी

मंगलबार २७८ जना नेपालीहरु लिएर न्युयोर्कबाट काठमाडौं गएको टर्किस एयरलाइन्सको विमानमा आफूहरुलाई तातोपानी समेत खान नदिइएको यात्रुहरुले गुनासो गरेका छन् । नियमित भन्दा झण्डै तीनगुणा बढी भाडा लिएको विमानमा कैयन

अमेरिकी सरकारको विदेश मन्त्रालयले आज मानव तस्करीबारे एक रिपोर्ट सार्वजनिक गर्दै नेपाल सरकारले गतबर्षको तुलनामा मानवतस्करीबिरुद्ध प्रयास बढाएको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले आज एक कार्यक्रमका बीच वासिंटन

जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण

दुई दिनदेखि सुत्केरी व्यथा लागेकी तुर्माखाँद गाउँपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेर सुर्खेत ल्याइएको छ । गर्भवती रहेकी तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान निवासी १८ वर्षीया मनिसा उखेडालाई राष्ट्रिपति उद्धार

कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका – ११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको आज अपराह्न मृत्यु भएको छ । खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग

सर्वोच्च अदालतले संघीय संसद्मा हिन्दी भाषा बोल्नुको कारण सहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले संसदमा नेपाली

पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एघार हजार १६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता

पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई वटा मोटरसाइकलमा

सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत
KHASOKHAS