नेपाल

लकडाउन साउन ७ सम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत चैत ११ देखि लकडाउन जारी

अर्घाखाँचीमा दुरी कायम राख्दै चौरमा पठन-पाठन

– सुरज घिमिरे लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको छ । तर, ग्रामीण भेगमा विद्यार्थीको सिकाइका लागि रेडियो, टेलिभिजन

राष्ट्रपति भण्डारीद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय–संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँचवटा विधेयकलाई सोमबार प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण भएसँग यी ऐनहरू कार्यान्वयनमा आएका छन् ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले बनायो,अनुसन्धान गरी कारवाही गर्छौँ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभएको छ । राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको

नेपालमा कोरोना संक्रमितकाे संख्या १३ हजार नाघ्याे,मृत्यु हुनेको संख्या २९

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले साेमबार पछिल्लो २४ घण्टामा देशभर थप ४६८ जनामा कोरोना सङ्क्रमित

एक्सरे गर्न आएकी युवतीलाई नाङ्गै बनाएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

दाङको घोराहीमा रहेको एक निजी अस्पतालमा एक्सरे गर्न पुगेकी एक युवतीलाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबइ गाउँपालिका ५

विज्ञ भन्छन्- ‘नेपाल आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका, धेरै समय बाँच्दैनन्’

अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका

३८ लाखको लोभमा सासु-ससुरा र नन्द मिलेर सुस्मिताको हत्या

गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनालाई आज सार्वजनिक गरेको छ । सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा

मोटरसाइकल चोरी आरोपमा यातायातकै कर्मचारी पक्राउ

कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर मोटरसाइकल किनबेचमा संलग्न भएको आरोपमा १२ जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com