
चिनियाँ सरकारले आफ्नो क्षेत्रमा निरन्तर वर्षा भईरहेको भन्दै नेपालतर्फ उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको खासामा रहेको केरुङ छो भन्ने पोखरी फुटने जोखिम बढेर ताल नै फुट्न सक्ने

नेपाल सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति,

न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ । उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ

संसदीय समितिका सभापतिहरुले समितिका बैठक बस्न समन्वयको अभाव भएको गुनासो गरेका छन् । सोमबार प्रतिनिधिसभाका सभामुखसँग समिति सभापतिहरुको छलफलमा उनीहरुले यस्तो गुनासो गरेका हुन् । छलफलमा सभापतिहरुले समितिका कामकारवाही, समस्या

नेपालमा कोभिड–१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार

बेरोजगार युवालाई रोजगारीको अवसर दिन विश्व बैंकले नेपाललाई १४ अर्ब रुपैयाँ सहयोग गरेको छ । सो रकम युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत परिचालन गरिनेछ । यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग

सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने

सामाजिक सञ्जालमा निकै भाइरल भएको तस्वीरको यथार्थ खुलेको छ । सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल बनाईनुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन हो। यदि

काठमाण्डौको कागेश्वरीमा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदीमा हिजो बेलुका गएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसं २०७६ फागुन १० गते हराएका बराहताल गाउँपालिका–१ सुर्खेत सम्मेनीका ३१ वर्षीय शिवराम रानाको मानव कङ्काल सार्वजनिक गरेको छ । हराएको करिब १५० दिनपछि रानाको कङ्काल
KHASOKHAS