नेपाल

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटे

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले

सुचारु भएको तीन घण्टामै बुटवल-पाल्पा सडक पुन: अवरुद्ध

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ। पाल्पाको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा अवरुद्ध भएको सडक आज साझँ एकतर्फी खुलाईएको थियो

यी आठ जिल्ला भए कोरोना मुक्त

कोभिड– १९ को सङ्क्रमण आज १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण

बुटवल-तानसेन सडक एकतर्फी खुल्यो

शुक्रबार रातीदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक आईतबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै खसेको पहिरो र दोभान सिद्धबाबा नाग ढुङ्गा भन्ने

निगमले चिनियाँ जहाजको व्यावसायिक उडान नगर्ने,यस्तो छ कारण

चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आगामी साउन १५ देखि व्यावसायिक उडान नगर्ने भएको छ ।आन्तरिक उडानका लागि चीनबाट ल्याइएका छ वटा जहाजबाट हालसम्म

बर्थ डे पार्टी दिने बहानामा जबरजस्ती करणी

जन्मदिनको पार्टी दिने बाहानामा आफ्नै साथीमाथि जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार रातीे मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पार्टी दिने भन्दै बोलाएर

भारतमा कोरोनाको बढ्दो प्रभावले नेपाल अझै उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय

संक्रमितको संख्या घट्दै जानु र परीक्षणमा पोजिटिभ पाउनेहरुको संख्या प्रतिशतमा समेत घट्दै गए पनि नेपाल कोरोना भाइरस कोभिड १९ को अझै उच्च जोखिममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार छिमेकी

नेपालमा थप १५६ जनामा कोरोना पुष्टि

नेपालमा कोभिड–१९(कोरोनाभाइरस)का १५६ जना नयाँ बिरामी थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १५६ बिरामी थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो

महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट नेपालले के सिक्ने ?

गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ । यो महामारीबाट निकै प्राभावित भएका देशहरूमध्ये बेलायत पनि एक हो । अहिले भने

आफ्नै भान्जा अपहरणपछि हत्या गरेर भाग्ने मामा १३ वर्षपछि पक्राउ

आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् । महानगरीय अपराध महाशाखाको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com