नेपाल

कोरोना जितेकी ८८ वर्षीया वृद्धा भन्छिन्- ‘बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ’

“कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।” यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी

निजी अस्पतालमा पनि संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने, उद्धार उडान सुचारु गर्ने निर्णय

निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि

नेपालमा थप ७०७ मा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा  पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी ७०७ जनामा

‘तीज घरभित्रै मनाऔँ’

आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् ।

सिन्धुपाल्चोक पहिरो : थप ३ शव फेला

गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९

दुई सन्तान जन्माउनेलाई पुरस्कार

पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ ।

राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने ८ पक्राउ, के छ कानुनी व्यवस्था ?

नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीले ८ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र सम्पादन गर्ने सम्म रहेका छन् ।

उपत्यकामा निषेधाज्ञा, अवज्ञा गरे १ देखि ६ महिना कैद : के गर्न मिल्छ के गर्न मिल्दैन ?

काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ

प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको

नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९३८

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com