नेपाल

लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता

कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रबद्र्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने भएका छन् । लुम्बिनी

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न निर्देशन, मास्क नलगाउने ३१ हजारलाई कारवाही

गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर

दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकाबाट व्यक्तिगत र संस्थागत पहलमा झण्डै ९ लाख

दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाबाट व्यक्तिगत र संस्थागत पहलमा झण्डै ९ लाख रुपैया सहयोग मिलेको छ । तीन दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत बानियाले गत अगस्त १० मा बल्खु खोलामा

बेलायतको आष्ट्राजेनेकासहित चीन र रुसका कम्पनी नेपालमा भ्याक्सिन परीक्षण गर्न इच्छुक

बेलायतको आष्ट्राजेनेकासहित चीन र रुसका कम्पनी नेपालमा कोरोना भ्याक्सिनको तेश्रो चरणको परीक्षण गर्न इच्छुक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको

बन्दाबन्दी हटेको एक महिना : सङ्क्रमण र मृत्युदर अति उच्च

विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने

नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण, २८१ संक्रमित डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको

नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान

संक्रमितलाई घृणा होइन, सहयोग र माया दिउँ

“हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु” कोभिड–१९बाट सङ्क्रमित

हरिबहादुरसँगको घम्साघम्सीपछि मर्‍यो चितुवा

लमजुङको बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया

चार दिन अँध्यारोमा बास

विद्युत् आपूर्तिमा समस्या देखिएपछि पाल्पाका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com