नेपाल

कोरोना भाइरसः नेपालमा हुन लागेको तीनवटा खोपको परीक्षणबारे थाहा पाउनुपर्ने तीन कुरा

सरकारी अधिकारीहरूले नेपालमा कोरोनाभाइरसका तीनवटा खोपहरूको चाँडै परीक्षण सुरु हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार ती खोपहरूको परीक्षण ‘अनुसन्धानको विश्वव्यापी मापदण्डहरू’ पालना गरेर मात्र सुरु हुनेछ । नेपालमा चीन,

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि

पूर्वलडाकुको कृषि मोह : चियाको राजधानीमा कफीको शुरुआत

झापा विर्तामोडका भोजराज श्रेष्ठले दुई वर्ष भूमिगत जीवन बिताउनुभयो । समाज परिवर्तनका लागि भोजराजले साथी/सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताउनुप¥यो । भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा जाने चाहना भएन

सेप्टेम्बरका लागि नेपाल जान नियमित ६० र चार्टड २७ उडानलाई अनुमति (अवतरण तालिका)

नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सेप्टेम्बरका लागि नेपाल जाने नियमित ६० र चार्टड २७ उडानलाई अनुमति दिएको छ । नियमित तर्फ विदेशी एयरलाइनसलाई ३१ र स्वदेशीलाई २९ वटा

भदौ १६ पछि पनि एनआरएनहरु नेपाल जान नपाउने, को जान पाउने ? गएपछि के गर्नुपर्ने ?

नेपाल सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानहरू खुला गर्ने निर्णय गरिसकेको छ । तर ती उडानहरुमार्फत विदेशमा रहेका गैर आवासीय नेपालीहरु भने जान नपाउने भएका छन् । यसअघि सरकारले

नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।  योसँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ। बितेको २४ घण्टामा

जनप्रतिनिधि दैलामा पुगेपछि सङ्क्रमितका अनुहारमा खुशी

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बस्नुभएका रुद्र आचार्यको घरमा पुग्नुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उहाँको परिवारको मनोबल बढाउन

नेपालमा कोरोनाबाट एक महिनामै ११४ जनाको मृत्यु

कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरूको मृत्यु हुने दर ह्वात्तै बढेको छ । गत ८ साउनसम्म ४३ जनाको मृत्यु भएकामा सोमबारसम्म मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । एक

विदेशी कम्पनीलाई नेपालमा भ्याक्सिन परीक्षणको अनुमति, मापदण्ड पूरा हुनेमा विज्ञहरुको आशंका

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेश्रो चरणको क्लीनिकल परीक्षणका लागि विदेशी भ्याक्सिन कम्पनीहरुलाई अनुमति दिने निर्णय गरेको द काठमाण्डु पोष्टमा प्रकाशित समाचारमा जनाइएको छ । मन्त्रालयका सहप्रवक्ता

मनाङवासीको गुनासो- ‘स्वर्गको टुक्रा हेर्न यसपालि कोही आएन’

नेपालको मुस्ताङ र मनाङलाई हिमाल पारिका जिल्ला भनेर चिनिन्छ । मनाङ पुगेपछि जो कोहीलाई पनि लाग्छ– मनाङ एक छुट्टै संसार हो । मानिसले आफूलाई त्यहाँ चारैतिर हिमालले घेरिएको र हिमालभित्र

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com