नेपाल

बेलायतको आष्ट्राजेनेकासहित चीन र रुसका कम्पनी नेपालमा भ्याक्सिन परीक्षण गर्न इच्छुक

बेलायतको आष्ट्राजेनेकासहित चीन र रुसका कम्पनी नेपालमा कोरोना भ्याक्सिनको तेश्रो चरणको परीक्षण गर्न इच्छुक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको

बन्दाबन्दी हटेको एक महिना : सङ्क्रमण र मृत्युदर अति उच्च

विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने

नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण, २८१ संक्रमित डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको

नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान

संक्रमितलाई घृणा होइन, सहयोग र माया दिउँ

“हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु” कोभिड–१९बाट सङ्क्रमित

हरिबहादुरसँगको घम्साघम्सीपछि मर्‍यो चितुवा

लमजुङको बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया

चार दिन अँध्यारोमा बास

विद्युत् आपूर्तिमा समस्या देखिएपछि पाल्पाका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो

नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबले नै हटायो, च्यानल समेत खारेज

मङगोल होप नामक युट्युब च्यानलबाट सार्वजनिक नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबले नै हटाइदिएको छ । उक्त भिडियोले घृणा फैलाएको सुचनासहित युट्युबले भिडियो हटाएको हो । कैयन प्रयोगकर्ताहरुले उक्त

नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com