नेपाल

वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ

पुरुषको टाउको झोलामा शव सुटकेशमा राखेर फाल्ने महिलालाई आज सार्वजनिक गरिने

प्रहरीले तीन दिनअघि एक पुरुषको हत्या गरी टाउको झोलामा शव सुटकेशमा राखेर सडक किनारामा फाल्ने आमा छोरीलाई सार्वजनिक गर्ने भएको छ । उनीहरुलाई आज सार्वजनिक गर्ने प्रहरीले जनाएको हो ।

दहीमा औषधि खुवाएर बेहोस बनाइ हत्या, शरीर टुक्राटुक्रा पार्न २ वटा खुकुरी प्रयोग

रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा कल्पना शाही नै मुख्य योजनाकार रहेको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शनिबार राति कल्पनाको कोठामा पुगेका

कर्णालीमा पानीको सतहले नाघ्यो चेतावनी तह

कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी

आवागमनमा कडाइ

लकडाउन हटे पनि कोरोना भाइरस संक्रमण तीव्र देखिएपछि सरकारले आवागमनमा कडाइ गर्ने गरी निर्णय लिएको छ। लामो दूरीका सवारीसाधन र आन्तरिक तथा बाह्य दुवै हवाई उडान भदौसम्म बन्द गरिने भएको छ।

आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको पूजा-आराधना गरिँदै

आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा

गोंगबुमा सुटकेशमा शरीर र झोलामा टाउको फेला परेको शव कृष्णबहादुरको

काठमाडौंको गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको शव रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको भएको प्रहरीले पुष्टी गरेको छ । काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु

कोरोना राउण्डअप : प्रहरीमा ३६९ कोरोना संक्रमित, १४९ ‘डिस्चार्ज’

नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ

कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन विभागको सेवा बन्द

एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागका सेवा बन्द गरिएको छ ।विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको छ । विभागका ५७ जना कर्मचारीको पीसीआर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com