नेपाल

सिन्धुपाल्चोक पहिरो : थप ३ शव फेला

गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९

दुई सन्तान जन्माउनेलाई पुरस्कार

पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ ।

राष्ट्रिय झण्डा जलाएको भिडियो बनाउने ८ पक्राउ, के छ कानुनी व्यवस्था ?

नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो सार्वजनिक भएपछि प्रहरीले ८ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र सम्पादन गर्ने सम्म रहेका छन् ।

उपत्यकामा निषेधाज्ञा, अवज्ञा गरे १ देखि ६ महिना कैद : के गर्न मिल्छ के गर्न मिल्दैन ?

काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ

प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन

एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको

नेपालमा थप ६८१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९३८

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गर्नुभएको थियो । यसअघि उहाँको निवास लैनचौर,

राष्ट्रिय झण्डा जलाउनेलाई कानूनी कठघरा : ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै सजाय

– शीतल पाण्डे कानुनतः राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग कोही कसैले पनि गर्न पाउँदैन । तर, देशको शान र पहिचानका रुपमा रहेको नेपालको राष्ट्रिय झण्डा जलाई

आज कुशे औँशी : धार्मिक मात्र होइन पिताप्रति आदर प्रकट गर्ने पारिवारिक सदभावको चाड

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी

राष्ट्रकवि घिमिरेको निधनमा प्रधानमन्त्रीलगायत विश्वभरका नेपालीहरुबाट शोक र श्रद्धाञ्जली

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएकोमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत विश्वभरका नेपालीहरुले शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । लम्जुङको पुस्तुन गाउमा १९७६ साल असोज ७ गते जन्मिनुभएका घिमिरेको १

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com