नेपालबाहिरको नेपाल

न्युयोर्कमा नेपालीको औषत आम्दानी झण्डै २६ हजार डलर, चाइनिज र जापानिजको भन्दा बढी

न्युयोर्कको मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीको औषत आम्दानी झण्डै २६ हजार डलर रहेको एसियन अमेरिकन फेडेरेशनको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट अनुशार नेपालीको औषत बार्षिक आम्दानी २५ हजार ८

पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण, गीतपछि पुस्तक लेखनमा पासाङ

अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ न्युयोर्कमा पनि लोकार्पण गरिएको छ । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको छ ।

लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित

लन्डनको बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी

न्युजर्सीमा मोटरसाइकल दुर्घटनामा २९ बर्षका नेपाली युवाको निधन, शव नेपाल लैजान गोफण्डमी

अमेरिकाको न्यूजर्सीमा मोटरसाइकल दुर्घटनामा नेपाली युवाको निधन भएको छ । दुर्घटनामा २९ बर्षका का पृथ्बी लम्सालको निधन भएको हो । शनिबार भएको दुर्घटनामा घाइते लम्साललाई उपचारका लागि कुपर हस्पिटल ट्रामा

बेलायतमा स्थानीय निर्वाचन शुरु, नेपालीमूलका उम्मेदवार पनि प्रतिष्पर्धामा

बेलायतमा आजको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदबारहरु समेत रहेका छन् । आजको निर्वाचन इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नका लागि हो भने । नर्दन आयरल्याण्डमा नर्दन आयरल्याण्ड एसेम्ब्लीका

बेलायतको अल्डरसटमा नेपाली वृद्धलाई ट्वाइलेटमा कुटपिट गरि लुटपाट प्रयास

बेलायती एक युवाले नेपाली वृद्धलाई बेलायतको अल्डरसटस्थित म्यानोर पार्कको शौचालयमा कुटपिट गरि लुटपाट प्रयास गरेको अदालतसमक्ष स्वीकार गरेका छन् । ४ मे बुधबार बिहान वीनचेस्टर क्राउन कोर्टमा उपस्थित भएका अलेक्जेन्ड्रा

अमेरिकाबाट नेपाल जाँदा मानवीय स्पर्समा जेन ट्राभल्सको वेवसाइटबाटै टिकट बुकिङ, ट्रान्जिट होटलमा सहजिकरण

अब अमेरिकाबाट नेपाल जाँदा जेन ट्राभल्सबाट सहजै मानव सहायतामा अनलाइनबाट टिकट बुकिङ गर्न सकिने भएको छ । झन्झटमुक्त तरिकाले सहजै टिकट बुकिङ गर्न सकिने र मुख्य एयरलाइन्सहरुमा सबैभन्दा उचित मूल्यको

नेपाली कला र संस्कृति झल्काउँदै नर्थ क्यारोलाइनामा छैठौं ‘नेपाल डे’ भब्य

अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित टाउन अफ मोरिस्भिलमा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको आयोजनामा छैठौं नेपाल डे मनाइएको छ। अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेल तथा नर्थ क्यरोलाइना राज्यकी सेक्रेटरी

अमेरिकाको बोष्टनमा १२ औ तलाबाट खसेर नेपाली युवाको निधन

अमेरिकाको बोष्टनमा १२ औ तलाबाट खसेर नेपाली युवाको निधन भएको छ । कामको शिलशिलामा दुर्घटना हुँदा बुधबार ३५ वर्षिय दीपक नेपालको मृत्यु भएको हो । क्यामरिज सिटीको हाउजिङ डिपार्मेन्टमा काम

नेपाली पार्कर खेलाडीको सम्मानमा अमेरिकाको ओहायो एक्रोन सहरमा ‘दिनेश सुनार डे’

अमेरिकाको आहाओ राज्य अन्तरगत एक्रोन सहरका मेयरले नेपाली पार्कर खेलाडी दिनेश सुनारको सम्मानमा ‘दिनेश सुनार डे’ प्रदान गरेका छन् । २०२२ को अप्रेल २१ लाई सुनारप्रति  समर्पित गर्दै यो सम्मान 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com