नेपालबाहिरको नेपाल

अमेरिकामा नेपालीको दशैं (फोटो फिचर भाग २)

अमेरिकामा रहेका नेपालीहरुले सोमबार घरघरमा दशैं मनाएका छन् । विगतमा जस्तो यो बर्ष दशैंका अवशरमा धेरै कार्यक्रमहरु भने भएनन् । तर पनि भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान भने भए । सोमबार

अमेरिकामा नेपालीको दशैं (फोटो फिचर)

आज अमेरिकामा रहेका नेपालीहरुले दशैं मनाएका छन् । आइतबार वा सोमबार दशैं मनाउने विवादका बीच कैयन नेपालीहरुले आज सोमबार दशैं मनाएका हुन् । अधिकांशले नेपालमा दशैं मनाइसकेपछि अमेरिकामा दशैं मनाएका

न्युयोर्कमा खसोखासकर्मीको दशैं (फोटो फिचर)

न्युयोर्कमा खसोखासकर्मीले दशैं मनाएका छन् । प्रधानसम्पादक किशोर पन्थीका साथमा सम्पादक दिपक परियार, अँग्रेजी सम्पादक तथा लेखक राजन थपलिया र सद्भावनादूत तथा बरिष्ठ गायक यम बरालले दशैं मनाएका हुन् ।

विदेशमा नेपालीको दशैं (फोटो फिचर)

नेपालमा नेपालीहरुले दशैं मनाइरहँदा विदेशमा बस्ने नेपालीहरुले पनि दशैं मनाएका छन् । कोरोनाको महामारीका कारण यसबर्षको दशैंको विगतको भन्दा फरक भएको छ । अधिकांशले आफ्नै घरपरिवारभित्रमात्र दशैं मनाएका छन् ।

५ लाखको पुरस्कार प्याकेजसहित अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता, अमेरिकामा बस्नेले पनि भाग लिन पाउने

विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेको विषम परिस्थितिमा समेत गायन प्रतिभा प्रोत्साहनका लागि एमएनटीभी अष्ट्रेलियाको आयोजनामा प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता ‘हल अफ फेम सिजन २’ हुने भएको

अमेरिकी राष्ट्रपति चुन्नमा यसरी आफ्नो मताधिकार प्रयोग गर्दैछन् न्युयोर्कका नेपाली अमेरिकन

– किशोर पन्थी विश्व शाह न्युयोर्कको क्वीन्स कोरोनामा बस्दै आएका नेपाली अमेरिकन हुन् । उनले यसपटक अमेरिकी राष्ट्रपति चुनावमा तेश्रो पटक मतदान गर्दैछन् । चुनावकै दिन मतदानस्थलमा गएर मतदान गर्ने

अमेरिकामा सोमबार दशैंको टिका लगाउनेले सूर्योदयको तीनघण्टापछि लगाउन सुझाव, डेढघण्टा कालबेला

अमेरिकामा सोमबार दशैंको टिका लगाउनेलाई सूर्योदयको तीनघण्टापछि लगाउन उपयुक्त हुने सुझाव दिइएको छ । सूर्योदयपछिको डेढघण्टा अमृतबेला हुने र यो समयमा टिका लगाउन सके उपयुक्त हुने न्युयोर्क निवासी पण्डित ज्योतिष

नेपाली टीपीएसवाहकको अमेरिकी अर्थतन्त्र र समाजमा उल्लेख्य योगदान रहेको महत्वपूर्ण सर्वेक्षण सार्वजनिक

टेम्पोरेरी प्रोटेक्टेड स्टाटस टीपीएस पाएयता नेपाली टीपीएसवाहकले बढी सुरक्षित महसुस गरेको र उनीहरुले आफ्नो समुन्नतिको साथै अमेरिकी अर्थतन्त्र र समाजमा महत्वपूर्ण योगदान दिएको नयाँ सर्वेक्षणले देखाएको छ । टीपीएस अन्त्य

अमेरिका निवासी कांग्रेस महासमिति सदस्य भण्डारीबाट बिपन्न परिवारलाई आर्थिक सहयोग

नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले कोरोना महामारीका कारण समस्यमा रहेका बिपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति सल्लाहकार समेत रहेका  भण्डारीले काठमाडौं निर्वाचन

सिराहा र सप्तरीका विद्यालयमा कम्प्युटर ल्याब बनाउन अमेरिकामा ओम दाहालको म्याराथन

अमेरिकाको इन्डियानामा बस्दै आएका तेह्रथुमका ओम दाहालले २०२० डेट्रोइट म्याराथन  पूरा गरेका छन् । एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिकाका महासचिव समेत रहेका दाहालले उक्त संस्थासँगको सहकार्यमा सिराहा र सप्तरीका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com