नेपालबाहिरको नेपाल

अमेरिकामा नेपाली : कोरोनाको पहिलो आर्थिक मारमा रेष्टुरेण्ट व्यवसायी

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकबाहेक अमेरिकामा ग्रिनकार्डवाहक र नागरिकताप्राप्त नेपालीहरुको संख्या झण्डै डेढलाख रहेको छ । त्यो बाहेक विभिन्न भिसामा रहनेहरु, एसाइलम पेन्डिङ अवस्थामा रहनेहरु, टीपीएसमा रहनेहरु र

न्युयोर्कका नेपाली कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना, ल्याब टेस्टको रिजल्ट आउन बाँकी

न्युयोर्कमा एकजना नेपालीलाई कोरोना संक्रमणको आशंकामा अस्पतालमा आइसोलेसनमा राखिएको छ । निमोनियाको जस्तो लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएका उनलाई कोरोना सक्रमण भए नभएको परीक्षण गरिएको छ । ५० बर्षभन्दा माथिका

पोर्चुगलमा एक नेपालीमा कोरोना संक्रमणपछि संगै काम गर्ने ७४ नेपाली क्वारेन्टाइनमा

पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन उनीसंगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। एकजना

अन्यौलमा नेपाली अमेरिकन : नेपाल भन्छ -स्वास्थ्य प्रमाणपत्र ल्याऊ, अस्पताल भन्छ -जाँच्न मिल्दैन

नेपालमा जानका लागि स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएपछि अमेरिकामा रहेका नेपाली अमेरिकनहरु मारमा परेका छन् । नेपालमा आफन्त र विजनेशहरु रहेका नेपाली अमेरिकनहरु नेपाल जान नपाएका कारण चिन्तित भएका छन् ।

स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा रहेका नेपाली कलाकर्मीबाट साढे १० लाख सहयोग

अमेरिकामा रहेका नेपाली कलाकर्मीहरुले स्वर्गीय केशब भट्टराईको परिवारलाई १० लाख ७ हजार ९ सय ६० रुपैया सहयोग गरेका छन् । उक्त सहयोग रकम बरिष्ठ कलाकार नीर शाहले स्वर्गीय भट्टराईकी श्रीमती

स्वरूपराजको स्वरमा अमेरिकाबाट आयो : ‘मलाइ परदेशी नभन’

ख्यातिप्राप्त गायक स्वरूपराज आचार्यको स्वरमा “मलाइ परदेशी नभन” बोलको राष्ट्रिय भावना ओतप्रोत गीत हालै म्युजिक डायरीको यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर

न्युयोर्कमा मनाइयो २१४७औं झिवा लोसार

अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेस क्विन्समा भब्यताका साथ २१४७औं झिवा लोसार साँझ मनाएका छन् । तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुक उत्तर अमेरिका

‘सकभर अमेरिकाबाट नेपाल नजानुहोस्’ – कार्यवाहक महावाणिज्यदूत भट्टराई

न्युयोर्क स्थीत नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्राईले सकभर अमेरिकाबाट सबै यात्रुलाई नेपाल नजान आग्रह गर्नुभएको छ । उहाँले अमेरिकी पासपोर्ट भएका एनआरएनदेखि नेपालकै पासपोर्ट भएकाहरुसम्मलाई यो अवस्थामा सकभर नेपाल

कोरोना त्रास : अमेरिकाका नेपाली व्यवसायी भन्छन् – ‘व्यवसाय बन्द गरौं कि खोलौं अन्यौलमा छौं’

कोरोनाको संक्रमण र त्रास बढ्दै जाँदा त्यसले हरेक क्षेत्रमा नकारात्मक असर पारेको छ । त्यसबाट अमेरिकामा रहेका नेपाली व्यवसायीहरु पनि प्रभावित भएका छन् । उनीहरुले आफ्नो व्यवसाय खोल्ने वा बन्द

नेपालबाट परिवार ल्याउने प्रक्रियामा रहेका युवाको अमेरिकामा सुतेकै अवस्थामा निधन

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवाको सुतेकै अवस्थामा निधन भएको छ । बाग्लुङका ३१ बर्षिय सुनिल केसी मृत अवस्थामा भेटिएका हुन् । काम गर्ने स्टोरको माथिल्लो तल्लामा बस्दै आएका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com