नेपालबाहिरको नेपाल

अमेरिकामा रहेका नेपालीहरुलाई घरबाहिर ननिस्कन राजदूत कार्कीको आग्रह

अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीहरुलाई सकभर घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । आज आयोजित कन्फेन्स कल बैठकमा राजदूत कार्कीले घरबाहिर निस्कँदा संक्रमणको जोखिम बढ्ने भएकाले

कोरोनाले समस्यामा परेका अमेरिकामा रहेका नेपालीलाई सस्तो ब्याजमा २ हजार डलर

कोरोना महामारीका कारण समस्यामा परेका अमेरिकामा रहेका नेपालीलाई सस्तो ब्याजमा २ हजार डलर ऋण प्रदान गरिने भएको छ । न्युयोर्कमा रहेको एभरेष्ट फेडरल क्रेडिट युनियनले कोरोना महामारीका कारण समस्यामा परेका

दुई युवाबाट जर्सी सिटीमा बिरामी नेपालीका घरमा औषधी र ग्रोसरी पुराउने अभियान सुरुवात

दुई नेपाली युवाले न्युजर्सीको जर्सी सिटीमा कोरोना संक्रमणको लक्षण देखिएका र कोरोना भाइरस संक्रमित नेपालीका घरमा औषधी र ग्रोसरी पुराउने अभियान सुरुवात गरेका छन् । दिपक परियार र बिक्की पुलामीले

बिरामीको औषधी र ग्रोसरी ढोकामै लगिदिन न्युयोर्कमा नेपालीको फेसबुक समुह

कोरोनाको लक्षण देखिएका नेपाली बिरामीको औषधी र ग्रोसरी ढोकामै लगिदिन न्युयोर्कमा नेपालीको फेसबुक समुह बनाइएको छ । अर्जेन्ट नेपाली एड नेटवर्क फर कोभिड १९ नाम दिइएको उक्त समुहमा कोरोना भाइरसको

कोरोना संक्रमणबाट न्युयोर्कका नेपालीको निधन भएकोमा सबैतिरबाट श्रद्धाञ्जली र समवेदना

कोरोना संक्रमणबाट न्युयोर्कका नेपालीको निधन भएकोमा सबैतिरबाट श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरिएको छ । न्युयोर्कको एल्महस्र्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएका ५० बर्षका अनिल लिम्बुको गएराती निधन भएको

कोभिड १९ : जनसम्पर्क समितिको पहलमा अमेरिकामा नेपालीका लागि कानुनी र चिकत्सकीय सुविधा

नेपाली जनसम्पर्क समिति,अमेरिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका विरुद्ध सामुदायिक सतर्कता र समन्वयका लागि समिति गठन गरेको छ । यसैगरी अमेरिकामा रहेका नेपाली कांग्रेस निकट चिकित्सकहरुको सहभागितामा सहयोग

सिड्नीमा नेपाली विद्यार्थीबीच ‘ग्याङफाइट’, घाइते अमित कार्कीको निधन, ४ पक्राउ

सिड्नीमा नेपाली विद्यार्थीबीचको ‘ग्याङफाइट’ मा घाइते अमित कार्कीको निधन भएको छ । माइनेपाल टेलिभिजनमा प्रकाशित समाचार अनुशार गत साता एउटा बारमा नेपाली युवाहरुबीच सुरु भएको हानाहान बारबाहिर निस्केपछि पनि चलेको

लण्डनबाट कोरोना संक्रमित नेपालीको आब्हान – ‘विशेष सावधान रहनु होला’

लण्डनमा कोरोना संक्रमित नेपालीले आफू १३ दिनदेखि उपचार गराइरहेको र अहिलेसम्म निको हुने छाँटकाँट नदेखिएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । कोरोना संक्रमण पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत

न्युयोर्कको अस्पतालमा रहेका नेपालीमा कोरोना संक्रमण पुष्टी, दुईदिनदेखि भेन्टिलेटरमा

न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका लागि पुगेका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । ५० बर्षका ती व्यक्ति एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए । प्रारम्भिक चेकअपपछि

बेलायतमा पूर्वगोरखा सैनिक राईको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टी

बेलायतमा मंगलबार मृत्यु भएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु कोरोना संक्रमणबाट भएको अस्पतालले पुष्टी गरेको छ । अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com