
झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ । विष्टको हिजो विहान ९ बजे घरमै

– किशोर पन्थी अमेरिकाको न्युजजर्सीमा बस्दै आएका ४७ बर्षका नेपाली बेगम पण्डितलाई १३ दिन अगाडि कोरोना संक्रमणको लक्षण देखियो । त्यसपछि उनलाई तत्कालै आफूलाई आइशोलेट गरे । जसका कारण परिवारका

नेपाल सरकारका तर्फबाट सहयोगका लागि अमेरिकामा कोरोना प्रभावित नेपालीले भर्नुपर्ने फर्म सार्वजनिक गरिएको छ । नेपाली महावाणिज्यदूतावास न्युयोर्कले अमेरिकामा रहेको नेपाली दूतावास, कन्सुलेट वा समुदायबाट सहयोग आवश्यक पर्ने कोरोना प्रभावितहरुलाई

– हरिकृष्ण पन्थी पोर्चुगलमा एकजना नेपालीको निधन भएको छ । पोर्तुगलको कास्काइसमा बस्दै आएका चितवनका ४१ बर्षका प्रकाश गुरुङको विहीबार मृत्यु भएको हो । पोर्चुगलमा व्यवसाय गर्दै आएका गुरुङलाई ब्रेन

न्युजर्सीको किपोर्टमा बस्दै आएका ५० बर्षका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भर्ना गरिएको छ । न्युजर्सीमा नेपालीमा कोरोना संक्रमण पुष्टी भएको सार्वजनिक भएको यो नै पहिलो हो ।

रोटरी क्लब अफ क्वीन्सका अध्यक्ष नवराज केसीको पहलमा न्युयोर्कको बु्रकलिन बोरो प्रेसिडेन्ट एरिक आडम्समार्फत प्राप्त ५ सय थान मास्क न्युयोर्क र न्युजर्सीका नेपालीहरुलाई वितरण गरिएको छ । आज केसीले प्रदान

नेपाली जनसम्पर्क समिती अमेरिकाले अमेरिकाका बिभिन्न राज्यमा कोरोनाबाट संक्रमित नेपालीहरुले राज्य सरकार र अमेरिकी सरकारबाट प्राप्त गर्ने सुबिधा कसरी सहज तरिकाले प्राप्त गर्न सकिन्छ भन्ने जानकारीका लागि यस समितीका महासचिव

– जीवन बम कोरोना भाइरस आफैमा डरलाग्दो नभएपनि हामी सावधानी नपनाएर हामीले डराएर डरलाग्दो बनाइरहेका छौं । कोरोना भाइरसको संक्रमण भइसकेपछि वा लक्षण देखिएपछि सबैभन्दा पहिले परिवारबाट टाढा बस्नुपर्छ ।

न्युयोर्कका नेपालीहरुको सहयोग समुह अर्जेन्ट नेपाली एड नेटवर्क फर कोभिड १९ मार्फत अहिलेसम्म न्युयोर्कमा एकसय १० परिवारलाई विभिन्न खाले सहयोग उपलब्ध गराइएको छ । समुहका सदस्य तथा एनआरएनए न्युयोर्क च्याप्टरका

– गीता पन्थ न्युयोर्क र खासगरी क्वीन्समा रहने हामी नेपाली डर ,त्रास भित्रै श्वास प्रस्वासको नियमित प्रक्रियामा छौँ ,न्युजर्सी पनि टाढा छैन । र लङ आइल्याण्ड पनि। दिनहुँ नेपालबाट फोन
KHASOKHAS