
शनिबार नागपञ्चमी । खासगरी नागपञ्चमीदेखि हिन्दुहरुका चाडपर्वहरु सुरु हुने गर्छन् । नागपञ्चमीको दिनमा घस्रेर जमिनमा हिड्ने जनावरहरुको पूजा गर्ने चलन रहेको छ भने घरघरमा नाग अंकित चित्र टाँस्ने चलन रहेको

न्युयोर्कमा कैयन गैरनाफामुलक नेपाली संघसंस्थाहरु रहेका छन् । तीमध्ये अधिकांशको बार्षिक आम्दानी ५० हजारभन्दा कम रहेको छ । तर केही संस्थाहरुको बार्षिक आम्दानी त्योभन्दा धेरै रहेको आईआरएसको रेकर्डले देखाएको छ

पोर्चुगलमा थप अर्का एक नेपाली युवाको निधन भएको छ । नेपालको पर्वत घर भई पोर्चुगलको ओदिमिरास्थित लुङ्गेरिया बस्दै आएका रमेश बहादुर रेग्मी (हरी)को निधन भएको हो । प्राप्त जानकारीअनुसार उनको

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले कोरोनाको महामारीमा अमेरिकामा रहेको नेपाली समुदायका लागि १० हजारभन्दा बढी मास्क र १७ हजारभन्दा बढी ग्लोभ्स वितरण गरेको छ । मार्चदेखि जुनसम्म को अवधिमा

नेपाल माल्टा फुटवल क्लव गठनको उपलक्ष्यमा प्रथम खेल सम्पन्न भएको छ । आयोजक टिम सहित १० टिमबीच प्रतिस्पर्धा भएको उक्त फुटवल खेलमा आयोजक टिम प्रथम भएको छ भने झापा फुटबल

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी

न्युयोर्क सिटीमा आर्थिक समस्यामा परेका एफ वान स्टाटसमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्न शेर्पा किदुग अमेरिकाले फण्डको स्थापना गरेको छ । युनाइटेड शेर्पा कोभिड १९ रिलिफ फण्ड अन्तरगत कोरोनाको महामारीका

अमेरिकाको टेक्सासमा भ्याकुम क्लीनरको तार घाँटीमा बेरेको अवस्थामा नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । गएराती सेन्ट्रल टेक्सासको आफ्नै अपार्टमेन्टमा पारस खड्का मृत भेटिएका हुन् । रुकुमका खड्का झण्डै ४

अमेरिकाको टेक्सासमा रहेको ब्राजोस नदिमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको पानीमा डूबेर मृत्यु भएको छ । गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मार्न गएका
KHASOKHAS