पोर्चुगलमा अर्का एक नेपाली युवाको निधन !


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

पोर्चुगलमा थप अर्का एक नेपाली युवाको निधन भएको छ । नेपालको पर्वत घर भई पोर्चुगलको ओदिमिरास्थित लुङ्गेरिया बस्दै आएका रमेश बहादुर रेग्मी (हरी)को निधन भएको हो ।

प्राप्त जानकारीअनुसार उनको ह्दयघातका कारण निधन भएको बुझिएको छ । विगत ४/५ बर्षदेखि पोर्चुगल बस्दै आएका उनी अन्दाजी ४४ बर्ष उमेरको रहेको बुझिएको छ ।

ओदिमिरा अस्पतालले उनको निधन भएको पुष्टि गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com