नेपाल माल्टा फुटवल क्लव गठनको उपलक्ष्यमा १० टिमबीच फुटवल प्रतिस्पर्धा


प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार

नेपाल माल्टा फुटवल क्लव गठनको उपलक्ष्यमा प्रथम खेल सम्पन्न भएको छ ।

आयोजक टिम सहित १० टिमबीच प्रतिस्पर्धा भएको उक्त फुटवल खेलमा आयोजक टिम प्रथम भएको छ भने झापा फुटबल क्लब द्धितिय भएका छन् ।

नेपाल माल्टा फुटवल क्लवका अध्यक्ष रोशन अर्यालको अध्यक्ष्यता तथा क्लबका बरिष्ठ सल्लाहकार रेमलाल खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भुवन अर्यालले गरेका थिए ।

दुइ दिन सम्म चलेको फुटबलमा नेपाल माल्टा फुटवल क्लव (रेड) का बिधान कार्की बेस्ट प्लेयर र झापा फुटबल क्लबका राजु लामा बेस्ट किपर घोषित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com