Author: हरिकृष्ण पन्थी (युरोप)

‘एक पटकको नेपाली, सधैंको नेपाली’ अवधारणामा पूर्वमन्त्री वर्षमान पुनको जोड

लिस्बन, पोर्चुगल — नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री वर्षमान पुनले प्रवासी नेपालीलाई संगठन निर्माणसँगै नेपालको राजनीतिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने वातावरण बनाउनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नेपाली मञ्च, पोर्चुगलको आठौं

आप्रवासीलाई छिटो देशनिकाला गर्ने पोर्चुगलको प्रस्तावित कानून संसदमा, यस्ता छन् कठोर परिवर्तन

पोर्चुगल सरकारले अवैध आप्रवासी फिर्ता प्रक्रियालाई तीव्र बनाउने उद्देश्यले नयाँ प्रस्तावित कानून मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ। २०२६ मार्च १९ बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मस्यौदा कानून अनुमोदन गर्दै संसदमा पठाएको

पोर्चुगलमा नक्कली कागजात प्रकरणले हजारौं नेपाली कानुनी संकटमा

युरोपको आकर्षक गन्तव्यका रूपमा रहेको पोर्चुगलमा वैध र स्थायी बसोबासको सपना देखेका हजारौं नेपाली नागरिकहरू अहिले गम्भीर कानुनी तथा प्रशासनिक संकटमा परेका छन्। पोर्चुगलको आप्रवासन निकाय एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन

पोर्चुगलमा गुल्मेलीहरूमात्रै झण्डै १५ सय, गुल्मी समाज पोर्चुगलको अध्यक्षमा कलश खरेल

गुल्मी समाज पोर्चुगलको तेस्रो अधिवेशन सोमबार राजधानी लिस्बनमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नमूना नेपाल डट कमका प्रधान सम्पादक एवं पत्रकार कलश खरेलको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत

पोर्चुगलमा गुल्मेली समुदायको तेस्रो अधिवेशन सोमबार

पोर्चुगलमा बसोबास गर्ने गुल्मेली नेपाली समुदायको तेस्रो अधिवेशन आउँदो सोमबार आयोजना हुने भएको छ। संस्थाका महासचिव गोविन्द कंडेलले सम्पूर्ण गुल्मेली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा जारी

पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूको ड्राइभिङ लाइसेन्स समस्यामा राजदूतावासको सक्रियता

पोर्चुगलमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले लामो समयदेखि भोग्दै आएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी समस्या समाधानका लागि नेपाली राजदूतावासले महत्त्वपूर्ण कदम चालेको छ। यसैक्रममा आज पोर्चुगल सरकारको यातायात तथा

a flag on a beach with a bridge in the background
पोर्चुगलले राष्ट्रिय निर्वाचनअघि १८ हजार विदेशीलाई देश निकाला गर्ने, नेपाली पनि प्रभावित

पोर्चुगलको कामचलाउ सरकारले देशमा अनधिकृत रूपमा बसोबास गरिरहेका करिब १८ हजार विदेशीलाई देश निकाला गर्ने योजना बनाएको छ। मध्य दक्षिणपन्थी सरकारले देशमा अवैध रूपमा रहेका व्यक्तिहरूलाई देश छोड्न सूचनाहरू जारी

आवश्यक कागजातबिना पोर्चुगलमा बसोबास अनुमतिपत्र र नवीकरणका आवेदन स्वीकार गर्न बन्द

पोर्चुगलको अध्यागमन एजेन्सी आइमाले सबै आवश्यक कागजातहरू नभएमा पोर्चुगलमा बसोबास अनुमति प्रदान गर्ने र नवीकरणका आवेदनहरू स्वीकार गर्न बन्द गरेको छ। आइमाका अनुसार, २८ अप्रिल २०२५ देखि विदेशी ऐन अन्तर्गत

लिस्बनस्थित नेपाली राजदूतावासले १६ अप्रिलबाट सेवा सुरु गर्ने

नेपाल सरकारको निर्णयअनुसार स्थापना भएको लिस्बनस्थित नेपाली राजदूतावासले आगामी बुधबार, १६ अप्रिल २०२५ देखि औपचारिक रूपमा सेवा सुरु गर्ने भएको छ। राजदूतावासले लिस्बनको पेरो द अलेंक्वेर मार्ग २९, १४००-०६९ ठेगानामा

पोर्चुगलमा कानूनी रुपमा बस्ने नेपालीको संख्या पुग्यो २९ हजार ९ सय ७२

पोर्चुगलमा कानूनी रुपमा बस्ने नेपालीको संख्या २९ हजार ९ सय ७२ पुगेको तथ्यांक त्यहाँको सरकारले मंगलबार सार्वजनिक गरेको छ । पोर्चुगल निवासी विश्वका आप्रवासीहरुमा नेपालीहरु आठौं नम्बरमा रहेका छन् भने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com