नेपालबाहिरको नेपाल

नेपाल फर्किनुपर्ने अवस्थामा रहेका अष्ट्रेलियामा हुने नेपालीले सोमबारसम्म फर्म भर्नुपर्ने

तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका अष्ट्रेलियामा हुने नेपालीले सोमबारसम्म दूतावासले उपलब्ध गराएको फर्म भर्नुपर्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार कोभिड १९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश

विदेशमा अलपत्र नागरिकहरुलाई स्वदेश फर्काउने उच्चस्तरीय समितिको निर्णय

सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश

दुई सातामा सुदूरपश्चिममा ४० हजार नेपाली भित्रिए

सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ ।

अमेरिकामा अड्केका नेपालीलाई नेपाल फर्काउन दूतावासको पहल सुरु, भर्नुहोस् यो फर्म

अमेरिकाको वासिंटन डिसीमा रहेको नेपाली दूतावासले लकडाउनका कारण अमेरिकाबाट नेपाल फर्कन नसकेका नेपालीहरुको विवरण संकलन सुरु गरेको छ । छिट्नै नेपाल फर्कने बाध्यतामा रहेका र दूतावासको कार्यक्षेत्रभित्र रहेका नेपालीहरुलाई प्राथमिकताका

बेलायतमा कोरोनाबाट राईको मृत्यु

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आउनुभएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उहाँको आफन्त बलु राईले जानकारी दिनुभयो

५ दिनदेखि ओढारमा नेपालीः प्रहरीले लाट्ठी हान्छ गाउँलेले हँसिया

सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा

गिरिजा प्रसाद कोइराला फाउण्डेशनबाट न्युयोर्कमा सातौंपटक खाद्य सामाग्री वितरण

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कमा सातौंपटक निशुल्क खाद्य सामग्री वितरण गरेको छ । ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्ससँगको सहकार्यमा द क्याम्पेन एगेन्स्ट हङ्गरमार्फत ज्याक्सनहाइटमा रहेको फाउण्डेशनको कार्यालय अगाडिवाट खाद्यसामाग्री

न्युयोर्क सिटीमा जगणना भर्नेबाट छानेर एकहजार डलरका गिफ्ट कार्ड दिइने

न्युयोर्क सिटी सेन्सस २०२० ले सिमलेससँगको सहकार्यमा न्युयोर्क सिटीमा जगणना भर्नेबाट छानेर एकहजार डलरका गिफ्ट कार्ड दिने भएको छ । यस्ता गिफ्टकार्डहरु १० जनालाई उपलब्ध गराइने भएको छ । जनगणनामा

विदेशमा अलपत्र २५ हजार नेपाली तत्काल ल्याउने मन्त्रिपरिषद्को निर्णय

सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपालीको फिर्ता र उनीहरूको व्यवस्थापनसम्बन्धी

विदेशमा रहेका झण्डै नौ लाख नेपाली ल्याउने तयारी

कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com