अमेरिकी अध्यागमन टिप्स

बर्षमा एकपटक अमेरिका आउँदैमा ग्रिनकार्ड नजोगिन सक्छ, राख्नुहोस् यस्ता प्रमाण

अमेरिकामा स्थायी बासिन्दाहरूलाई उनीहरूको बैध स्थितिको प्रमाणको रुपमा ग्रिनकार्ड जारी गरिन्छ । कतिपय आप्रवासीहरू विश्वास गर्छन् कि उनीहरू विदेशमा बसेर बर्षको कम्तीमा एकपटक अमेरिका फर्किएको खण्डमा ग्रिनकार्ड वाहकका रुपमा स्थायी

अमेरिकामा मार्च १ बाट ८५ हजार विदेशी कामदारका लागि खुल्ने कामदार भिसाका योग्यता

अमेरिकामा ८५ हजार विदेशी कामदारका लागि मार्च १ बाट अनलाइन दर्ता खुल्ने भिसा एचवानबीको लागि विभिन्न योग्यताका मापदण्डहरु पूरा गर्नुपर्छ । मार्च १८ सम्म प्रयाप्त आवेदनहरु प्राप्त भएको खण्डमा अनलाइन

भिजिटर भिसा थपको आवेदन दिएपनि निर्णय अगाडि अमेरिका छाडेकाले रिसिप्ट सुरक्षित राख्नुपर्ने

कोरोना महामारीका सुरुको चरणमा अमेरिकामा भिजिटर भिसामा आएका धेरैले समयमै फर्कन नसक्दा समस्याको सामना गर्नुपरेको थियो । अन्तर्राष्ट्रिय उडानहरु रद्द भएकाले उनीहरुले समयमा नै अमेरिका छाड्न नसक्दा अन्यौलपूर्ण अवस्था उत्पन्न

महामारीमा एकबर्ष बढी अमेरिकाबाहिर रोकिएका ग्रिनकार्डवाहक कसरी सिधै अमेरिका आउने?

कोरोना महामारीका कारण कतिपय व्यक्ति एकबर्षभन्दा बढी अमेरिकाबाहिर रोकिनुपरेको छ । यो अवस्थाप्रति अमेरिकी सरकारका एजेन्सीहरु सचेत रहेका छन् र यसको व्यवहारिक पक्षबारे समेत जानकार रहेका छन् । एकबर्षभन्दा लामो

यस्तो अवस्था छ भने अमेरिकी नागरिकता हुनेले पनि गर्नुपर्छ युएससीआईएसमा ठेगाना परिवर्तन

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्तन हुँदैन । युएससीआईएसमा ठेगाना

अमेरिकी पोर्ट अफ इन्ट्रीमा ग्रिनकार्ड र नागरिकताबाहकका अधिकार

विमानस्थलमा झरिसकेपछि अमेरिकी पोर्ट अफ इन्ट्रीमा अध्यागमनको लामो लाइन पार गरेर तपाई अमेरिका भित्र प्रवेश गर्दै आउनुभएको होला । यतिसम्म त ठीकै छ । तर तपाईलाई थप अनुसन्धानका लागि कस्टम

यसकारण गर्नुपर्छ १८ बर्षदेखि २५ बर्षसम्मका आप्रवासीले अमेरिकामा सेलेक्टिभ सर्भिसमा दर्ता

अमेरिकामा १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष आप्रवासीले अनिवार्यरुपमा सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ ।खासगरी २६ बर्ष नलागेको आप्रवासीले आफ्नो १८ औं जन्मदिनपछि सेलेक्टिभ सर्भिसमा अनिवार्य दर्ता गर्नुपर्ने कानून

अमेरिकाको विद्यार्थी भिसा आवेदकले जान्नैपर्ने ८ प्रश्नोत्तर

I-20 के हो र यसलाई मैले कसरी प्राप्त गर्नु? फारम I-20 सम्भाव्य गैर आप्रवासी विद्यार्थीले F-1 या M-1 भिसा प्राप्त गर्नै पर्ने, प्रमाणित स्कूल द्वारा जारी अमेरिकी सरकारको कार्यालयी फारम

अमेरिकामा विद्यार्थी भिसा र ओपीटीमा हुनेलाई यात्रा टिप्स

अमेरिकामा यदि तपाई विद्यार्थी भिसामा हुनुहुन्छ र ओपीटीमा काम गरिरहनुभएको छ वा ओपीटीका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तर्राष्ट्रिय रुपमा यात्रा गर्दाका जोखिम र मापदण्डहरु बुझ्न आवश्यक छ ।

नेपालका फेशन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध

के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? फेसन उद्योगका मोडलहरुका लागि अमेरिका आउनका लागि तीन प्रकारका भिसाहरु उपलब्ध रहेका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com