अमेरिकी अध्यागमन टिप्स

यसरी अगाडि सार्न सकिन्छ अमेरिकी दूतावासमा भिसाको अन्तरवार्ता मिति

तपाईँलाई तल सूचीबद्ध क्राइटेरियामध्ये कुनै एकअनुसार अप्रत्याशित भ्रमणको आवश्यकता छ भने तपाईँ अमेरिकी दूतावासमा उपलब्धताको आधारमा शीघ्र अपोइन्टमेन्टको लागि योग्य हुन सक्नुहुन्छ । योग्यता शीघ्र अपोइन्टमेन्टको लागि आवेदन गर्नुभन्दा अघि

नेपालबाटै यसरी फाइल गर्न सकिन्छ अमेरिकाको ग्रिनकार्ड

नेपालमा नै बसेर अमेरिकाको असाधारण योग्यताको ग्रिनकार्डका लागि फाइल गर्न सकिन्छ । असाधारण योग्यताको आधारमा यसरी ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी

ग्रिनकार्ड वा भिसा आवेदकलाई स्पोन्सरका लागि चाहिने आम्दानी कति हो ?

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा धेरै हुनुपर्ने बताइएको छ । पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भनेको कति हो ? यसबारे धेरैको

अमेरिकी नागरिकता आवेदन दिंदा आवेदकले गर्ने मुख्य ५ गल्तीहरु

  अमेरिकी नागरिकताको लागि आवेदन दिंदा सानो गल्तीले पनि आवेदनमा ढिलाई हुने वा आवेदन अस्वीकृत हुने सम्भावना रहन्छ । त्यसैले आवेदन दिंदा त्यस्ता गल्ती हुन नदिन सचेत हुनुपर्छ । युएससीआईएसले

भिसा आवेदकप्रति अमेरिकी दूतावासका ११ वचनबद्धता र ४ अपेक्षा

– अमेरिकी दूतावास /काठमाडौं संयुक्त राज्य अमेरिकाको सर्वोत्तम संरक्षणका लागि अमेरिकी विदेश मन्त्रालयले भिसा प्रक्रियालाई कडाइका साथ स्वच्छतापूर्वक व्यवस्थापन गर्दछ । अमेरिका सधैँ खुलापनका लागि चिनिँदै आएको छ, जसप्रति हामी

ग्रिनकार्ड सहित अमेरिका बाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने ८ कुराहरु

यदि तपाईसँग अमेरिकाको ग्रिनकार्ड छ भने तपाई अमेरिका बाहिर यात्रा गरेर फर्कन सक्नुहुन्छ । तर निश्चित कुराहरुमा ध्यान दिनुभएन भने तपाईसँग ग्रिनकार्ड हुँदाहुँदै पनि अमेरिका आउनमा रोक लाग्न सक्छ ।

अमेरिकामा एसाइलमका ५ प्रकारका निर्णय : के हो सिफारिससहितको स्वीकृति ?

अमेरिकी सरकारले एसाइलम गर्नेहरुलाई विभिन्न ५ प्रकारका निर्णयहरु दिने गरेको छ । अमेरिकी सरकारको युएससीआईएसमा अमेरिकामा शरणका लागि एसाइलम फाइल गरिसकेपछि आवेदकहरुले विभिन्न ५ प्रकारका निर्णयहरु पाउने गरेका छन् ।

यो लिंकमा गएर चेक गर्नुहोस् डिभी लोटरीको नतिजा मे ५ पछि

आर्थिक बर्ष २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ५ मा सार्वजनिक हुने भएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म २०२१ का लागि डिभी लोटरी खुलेको

ग्रिनकार्ड एक्सपायर भयो, के ग्रिनकार्ड नविकरणविना नागरिकता आवेदन दिनसक्छु ?

यदि तपाईको ग्रिनकार्ड एक्सपायर भएको छ तर तपाई सबै प्रकारले अमेरिकी नागरिकतालागि आवेदन दिन योग्य हुनुहुन्छ भने तपाईले ग्रिनकार्ड नविकरण नगरिकनै नागरिकताका लागि आवेदन दिनसक्नुहुन्छ । तर तपाईले ग्रिनकार्ड एक्सपायर

यी ८ मध्ये एउटा श्रेणीमा परेमा अमेरिकी ग्रिनकार्ड, आफ्नो योग्यता जाँच्नुहोस्

अमेरिकी ग्रिनकार्डका मुख्य ८ वटा श्रेणी रहेका छन् । यी ८ मध्ये एउटा श्रेणीमा परेको खण्डमा मात्र अमेरिकी ग्रिनकार्डका लागि आवेदन दिन सकिने प्रावधान रहेको छ । यी आठवटा श्रेणीका

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com