इमिग्रेशन

अमेरिकी कामदार भिसाका लागि शीघ्र प्रकृया सुरु

आर्थिक बर्ष २०२० का लागि बचेका सिमाबन्दी लागेका एचवान बी आवेदनहरुमा युएससीआईएसले जुन १० देखि शीघ्र प्रकृया सुरुवात गर्ने भएको छ । जुन १० देखि लागु हुनेगरी आवेदकहरुले आफ्नो आवेदन

एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?

मेरो एसाइलम स्वीकृत भइसकेको छ र ग्रिनकार्ड फाइल गरेको छु । म नेपाली पासपोर्टमा भारतमा गएर दुईचारमहिना उपचार गरेर फर्कदा कुनै समस्या होला कि नहोला ? यो अवस्थमा उहाँले दुई

ट्रम्प प्रशासनले कागजपत्रविहिन बालबालिकाको अँग्रेजी कक्षा रद्द गर्दै

ट्रम्प प्रशासनले अभिभावकविना अमेरिका छिरेर संघीय आप्रवासी सेल्टरहरुमा बसिरहेका कागजपत्रविहिन बालबालिकाहरुको अँग्रेजी कक्षा रद्द गर्ने भएको छ । साथमा अतिरिक्त कृयाकलापहरु र कानुनी सहायता पनि अन्त्यको तयारी गरिएको छ ।

कागजपत्रविहिन विद्यार्थीलाई देशनिकाला गर्न आग्रह गर्ने शिक्षिका निस्कासित

टेक्सासको हाइस्कुलकी एकजना शिक्षिकाले कागजपत्रविहिन विद्यार्थीलाई देशनिकाला गर्न आग्रह गर्दै ट्वीट गरेपनि उनलाई जागिरबाट निस्कासन गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरको इनबक्समा सन्देश पठाउन खोज्दा सार्वजनिक रुपमा नै

अब अमेरिकाको भिसा आवेदन दिंदा सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने नियमको ब्याख्या

अब अमेरिकाको आप्रवासी वा गैर आप्रवासी दुबै प्रकारको भिसा आवेदन डीएस १६० वा डीएस २६० दिंदा विगत ५ बर्षमा प्रयोग गरेका सबै सामाजिक सञ्जालको विवरण बुझाउनु पर्ने नियम सुरु भएको

अमेरिकी सरकारले थप्यो कामदार भिसाका आई १२९ आवेदन अस्वीकार गर्ने २ कारण

अमेरिकी सरकारले कामदार भिसा एच, एल लगायत ओ, पी, क्वु, आर लगायतका भिसाका लागि आवश्यक फर्म आई १२९ अस्वीकार गर्ने कारणहरु बढाएको छ । अगस्त ५ देखि लागु हुने गरी

टीपीएस कस्ले बिलम्ब रि रजिस्ट्रेसन गर्नुपर्छ ? कस्ले पर्दैन ? (भिडियो)

टीपीएसको बिलम्ब रि रजिस्ट्रेशन कस्ले गर्नुपर्छ वा कस्ले गर्नु पर्दैन भन्ने बारेमा अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले स्पष्ट पार्नुभएको छ । कार्यक्रम टक अफ द टाउन इमिगे्रशन अपडेटमा

टीपीएसबाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक प्रतिनिधिसभाबाट पारित

बाल्यकालमा अमेरिका आएका कागपत्रविहिनहरु र टीपीएसवाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक अमेरिकी प्रतिनिधिसभाबाट पारित भएको छ । २३५ जना डेमोक्रेटिक सांसद रहेको प्रतिनिधिसभामा विधयेकका पक्षमा २३७ र विपक्षमा १८७ मत

अमेरिकी नागरिकता लिनेको संख्या पाँच बर्षमै उच्च, २०१८ मा साढे ७ लाख बढी

अमेरिकी नागरिकता लिने आप्रवासीहरुको संख्या आर्थिक बर्ष २०१८ मा विगत पाँचबर्षमै उच्च रहेको युएससीआईएसको तथ्यांकले देखाएको छ । ट्रम्प प्रशासनले आप्रवासनमा कडाई गरेपनि नागरिकता आवेदन स्वीकृत दरमा कमी नआएको तथ्यांकले

अमेरिकी भिसाको फर्म भर्दा सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने प्रावधान सुरु

अब अमेरिकी भिसाका लागि आवेदन दिंदा आवेदकले सामाजिक सञ्जालका विवरणहरुसमेत बुझाउनु पर्ने भएको छ । आवेदकले विगत पाँचबर्षमा प्रयोग गरेका सामाजिक सञ्जालहरुको विवरणहरु भिसा फर्म भर्दा नै बुझाउनुपर्ने भएको छ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com