टीपीएस कस्ले बिलम्ब रि रजिस्ट्रेसन गर्नुपर्छ ? कस्ले पर्दैन ? (भिडियो)


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

टीपीएसको बिलम्ब रि रजिस्ट्रेशन कस्ले गर्नुपर्छ वा कस्ले गर्नु पर्दैन भन्ने बारेमा अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले स्पष्ट पार्नुभएको छ । कार्यक्रम टक अफ द टाउन इमिगे्रशन अपडेटमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी गर्दै उहाँले यसबारे स्पष्ट पार्नुभएको हो ।

हेर्नुहोस् कुराकानीको सम्पूर्ण भिडियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com