
मेक्सिको हुँदै कागजपत्रविहिनहरु अमेरिका छिरेकोमा मेक्सिकोमाथिको कारवाही स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट अमेरिकामा आयातित सामानमा ५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन् । यो शुल्क अक्टोबर १ सम्म बढाएर

डिभी, पारिवारिक वा रोजगारमा आधारित रहेर अमेरिका आउँदा स्पोन्सर गरिएको व्यक्तिले सरकारी सुविधा लिएमा त्यो रकम सरकारले अब स्पोन्सरकर्ताबाट भराउने भएको छ । आप्रवासीको सामाजिक सञ्जाल निरिक्षणका आर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, डिपार्टमेन्ट अफ स्टेट र डिपार्टमेन्ट अफ लेबरले अमेरिकी अध्यागमनमा दर्जन परिवर्तनको तयारी गरेका छन् । सरकारका ती एजेन्सीहरुले आगामी ६ महिनामा गर्ने परिवर्तनको खाका

न्युयोर्क सिटीमा आइसले गरेको पाँचदिने अपरेशनका क्रममा ३१ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरेको छ । न्युयोर्क सिटी, हडसन भ्याली र लङ आइल्याण्डमा आइसले छापा मारेको हो । पक्राउ परेकाहरुमध्ये अधिकांश आपराधिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिस्नालाई पद छाड्न निर्देशन दिएका छन् । उक्त निर्देशन पछि जुन १, २०१९ बाट लागु हुनेगरी निर्देशक सिस्नाले पदबाट राजिनामा दिएका छन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लोटरी अन्त्य गर्नका लागि अगाडि सारेको योजनाले सन् २०२० को लागि डिभी विजेता र अहिले डिभीमार्फत भिसा पाइरहेकाहरुलाई कुनै असर गर्ला ? सन् २०२० का

अमेरिकामा आउने कुनैपनि आप्रवासीले मेडिकेड लगायतका सरकारी सुविधाहरु प्रयोग गरेमा उक्त रकम स्पोन्सरकर्ताबाट भराउने मेमोमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । अमेरिकामा आउने आप्रवासीले सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति

बाल्यकालमा अमेरिका आएका कागपत्रविहिनहरु र टीपीएसवाहकलाई ग्रिनकार्डहुँदै नागरिकताको बाटोमा लैजाने विधयेक अमेरिकी प्रतिनिधिसभाको न्यायिक समितिबाट अगाडि बढेको छ । बुधबार संसदको न्यायिक समितिका डेमोक्र्याट्सहरुले विधयेक अगाडि बढाउने पक्षमा मतदान गरेका

अब अमेरिकाको निश्चित प्रकारका भिजिटर भिसा र विद्यार्थी भिसाको अवधि थप्न वा स्टाटस परिवर्तन गर्नका लागि अनलाइनमार्फत नै आवेदन दिन सकिने भएको छ । गैरआप्रवासी भिसा थप्न वा स्टाटस परिवर्तन

KHASOKHAS