इमिग्रेशन

एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदनमा भिसा बुलेटिनको मिति युएससीआईएसले कार्यान्वयन नगर्ने

एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आई १४० आवेदन स्वीकृत भइसकेकाहरुका लागि नकारात्मक खबर छ । युएससीआईएसले भिसा बुलेटिनमा प्रकाशित फाइल गर्ने मितिलाई कार्यान्वयन नगरी फाइनल एक्सन मितिलाई कार्यान्वयन गर्ने भएको छ ।

प्वाइन्टमा आधारित ग्रिनकार्डका लागि ट्रम्पको योजना सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिटमा आधारित अध्यागमन प्रणाली निर्माणका लागि आफ्नो बृहत योजना सार्वजनिक गरेका छन् । आज ह्वाइटहाउसको रोज गार्डेनमा दिएको मन्तब्यमार्फत उनले आफ्नो अध्यागमन योजना सार्वजनिक गरेका हुन्

ग्रिनकार्ड, सिमा सुरक्षा लगायतका ६ विषय समेटिएको अध्यागमन योजना घोषणा गर्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कस्ता आप्रवासीहरुलाई अनुमति दिने भन्ने सन्दर्भको महत्वपूर्ण परिवर्तनको योजना घोषणा गर्ने तय भएको छ । बिहिबार ह्वाइट हाउसको रोज गार्डेनमा विशेष सम्बोधनमार्फत ट्रम्पले यस्तो योजना

अगाडि बढेन एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको प्राथमिकता मिति

एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको प्राथमिकता मिति जुन महिनामा पनि अगाडि बढेको छैन । १ सेप्टेम्बर २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुले मे महिनामा एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड आवेदन दिन पाउने

पारिवारिक आधारमा यी नेपालीले पाउनेछन् जुन महिनामा ग्रिनकार्ड

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जुन महिनामा पारिवारिक आधारमा ग्रिनकार्ड पाउनेहरुको प्राथमिकता मिति प्रकाशित गरेको छ । जसमा नेपालीहरु पनि समेटिएका छन् । भिसा बुलेटिन अनुशार जुन

नेपाल र इजिप्टलाईमात्र डिभी भिसामा सिमाबन्दी, ६२७५ सम्म केस नम्बर हुने नेपालीलाई जुलाईमा भिसा

आगामी जुलाई महिनामा ६२७५ सम्म केस नम्बर हुने नेपाली डिभी लोटरी विजेताहरुले अमेरिकाको भिसा प्राप्त गर्नेछन् । जुन महिनामा भने ५७७५ सम्म केस नम्बर हुने नेपालीहरुले भिसा प्राप्त गर्नेछन् ।

दुई विमान आकाशमा ठोक्किएपछि…

सोमबार अपरान्ह अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । यसबारे प्रिन्स क्रुज लाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार

टीपीएसमा हुने नेपालीलाई एसाइलम गर्न एकबर्षको समयसिमा नलाग्ने

अमेरिकामा टीपीएसमा हुने नेपालीहरुलाई एसाइलम आवेदन दिनका लागि एकबर्षको समयसिमा नलाग्ने युएससीआईएसले स्पष्ट पारेको छ । तर टीपीएसमा जानुभन्दा अगाडि अमेरिकामा प्रवेश गरेको एकबर्ष भने पूरा नभएको हुनुपर्छ । यदि

एकपटक चेक गर्दा डिभी लोटरीमा छनौट नभए बारम्बार चेक गर्नु नपर्ने

अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा गएर चेक गर्दा एकपटक डिभी लोटरी नपरेको खण्डमा सोहीबर्षका लागि बारम्बार चेक गर्नु नपर्ने अमेरिकी सरकारको विदेश मन्त्रालयले स्पष्ट पारेको छ । सन् २०२० का लागि

नेपाली टीपीएसवाहकले २०२० मार्च २४ सम्मको म्याद भएको वर्क परमिट कसरी लिने ?

नेपाली टीपीएसवाहकको वर्क परमिट जुन २४ पछि ९ महिनाका लागि स्वत लम्बिने भएकाले तपाईले पूरानै वर्कपरमिटबाट पनि काम गर्न सक्नुहुनेछ । कुनै शुल्क तिरेर आवेदन दिनुपर्दैन । तर तपाईलाइ सन्

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com