अब अमेरिकाको भिसा आवेदन दिंदा सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने नियमको ब्याख्या


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

अब अमेरिकाको आप्रवासी वा गैर आप्रवासी दुबै प्रकारको भिसा आवेदन डीएस १६० वा डीएस २६० दिंदा विगत ५ बर्षमा प्रयोग गरेका सबै सामाजिक सञ्जालको विवरण बुझाउनु पर्ने नियम सुरु भएको छ । हामीले यसको व्याख्या गरेका छौं ।

पूरै भिडियो युट्युबमा हेर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com