इमिग्रेशन

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट

अमेरिकामा एसाइलम खोज्नेले आफ्नै देशमा रहेको दूतावासमा आवेदन दिनुपर्ने बिल सदनमा

अमेरिकामा एसाइलम खोज्नेले आफ्नै देशमा रहेको अमेरिकी दूतावासमा आवेदन दिनुपर्ने प्रावधान सहितको विधेयक अमेरिकी संसदमा पेश भएको छ । सिनेटर लिन्ड्से ग्राहमले सिनेटमा पेश गरेको उक्त विधेयकमा एसाइलमको प्रकृयामा ब्यापक

विहिबार यस्तो अध्यागमन योजना सार्वजनिक गर्दैछन् ट्रम्पले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बिहिबार अध्यागमन सम्बन्धि विशेष योजना सार्वजनिक गर्ने भएका छन् । सिमा सुरक्षाको विषय र मेरिटमा आधारित अध्यागमन प्रणाली समेटिएको उक्त योजनाले अति दक्ष र उच्च

जुलाईमा एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड : भिसा बुलेटिनको प्रााथमिकता मिति युएससीआईएसले नमान्ने

अमेरिकी सरकारको विदेश मन्त्रालयले जारी गरेको भिसा बुलेटिनमा एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड आवेदन दिनका लागि उल्लेखित प्राथमिकता मिति युएससीआईएसले नमान्ने भएको छ । भिसा बुलेटिनमा उल्लेखित फाइनल

मेक्सिकोले सार्वजनिक गरिदियो अमेरिकासँग अध्यागमन सहमति (पूर्ण पाठसहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक नगरेको मेक्सिकोसँगको सहमति मेक्सिकोले सार्वजनिक गरेको छ । मेक्सिको हुँदै अमेरिका आउने कागजपत्रविहिन आप्रवासीको प्रवाह रोक्न चाल्ने कदमबारेको उक्त सहमतिमा ४५ दिने समयसिमा तोकिएको छ

अमेरिकामा एसाइलम प्रकृयामा अपडेट, कार्यान्वयन जुन ३० बाट

अमेरिकी सरकारले अभिभावकविनाका बालबालिकाहरुले फाइल गर्ने एसाइलम आवेदनको प्रकृयामा अपडेट गरेको छ । मे ३१ मा युएससीआईएसले एसाइलम अफिसका कर्मचारीका नाममा पठाएको आन्तरिक सर्कुलर ३० दिनभित्र कार्यान्वनमा ल्याउन निर्देशन दिइएको

ग्रिनकार्डवाहकलाई विवाह गर्ने उपयुक्त समय, विवाह गर्नासाथ दम्पत्तिका लागि ग्रिनकार्ड फाइल गर्न पाइने

यदि तपाई अमेरिकी ग्रिनकार्डवाहक हुनुहुन्छ र तपाईले विवाह गर्ने व्यक्ति अमेरिकामा नै हुनुहुन्छ भने यो विवाहका लागि अत्यन्तै उपयुक्त समय हो । विवाहपछि तपाईले जुलाईमा तपाईको दम्पत्तिका लागि अँई १३०

युएससीआईएसका नयाँ कार्यकारी निर्देशकको घोषणा, सरकारी सुविधा लिनेका स्पोन्सरमाथि कारवाही

युएससीआईएसका नवनियुक्त कार्यकारी निर्देशक केन कुसिनेलीले सरकारी सुविधा लिने आप्रवासीका स्पोन्सरबाट क्षतिपूर्ति भराउने नियमको कार्यान्वयनका लागि थप कदम चालेका छन् । शुक्रबार एक वक्तब्य जारी गर्दै उनले अब युएससीआईएसका अधिकारीहरुले

आप्रवासीको बण्ड सुनुवाईबारे ट्रम्प प्रशासनबिरुद्ध मुद्दा दायर

अध्यागमन जेलमा राखिएका आप्रवासीहरुलाई धरौटीमा रिहा गर्नमा समस्या भएको भन्दै ट्रम्प प्रशासनबिरुद्ध मुद्दा दायर गरिएको छ । सरकारले आप्रवासीहरुलाई धरौटीमा रिहा हुने मौका नदिइकनै गैरकानुनी रुपमा जेलमा राखेको भन्दै अमेरिकन

एक्स्ट्रा अडिर्नरी ग्रिनकार्ड फाइल गर्न कुर्ने मिति जुलाईमा पनि भएन टसमस

एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड अर्थात् रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड फाइल गर्नका लागि कुर्ने अवधि जुलाई महिनामा पनि जस्ताको तस्तै रहेको छ । आई १४० आवेदन स्वीकृत भएर ग्रिनकार्ड फाइल गर्नका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com